LATEST



नबराज काफ्ले भक्तपुर, कार्तिक २० गते ।भक्तपुर जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले भक्तपुर जिल्लालाई योगको नमुना जिल्ला बनाइने उद्घोष गरेका छन्। योगलाई संस्थागत गरी सबै नागरिकसम्म यसको पहुँच पुर्याउने लक्ष्यसहित जिल्लामा विभिन्न संघसंस्था अहोरात्र क्रियाशील रहेको सन्दर्भमा उनको यो घोषणा आएको हो। कार्यक्रममा
थप पढ्नुहोस्
भक्तपुर । मध्यपुरथिमिस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा कक्षा ९ मा अध्ययनरत मेधावी विद्यार्थी तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो रनरअप बन्न सफल भएका छन्। उनले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्दै अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपका लागि समेत आफ्नो स्थान सुरक्षित गरेका
थप पढ्नुहोस्
भक्तपुर, कार्तिक ११ गते । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना देखिएको छ। यसबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सर्वसाधारणमा विशेष आग्रह गरेको छ। प्राधिकरणका
थप पढ्नुहोस्
कोहलपुर, बाँके कार्तिक १० गते । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै बाँकेको कोहलपुर नगरपालिकाले ASEZ WAO लाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेको छ। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आबद्ध जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ WAO ले हालै कोहलपुर नगरपालिका-७, लक्ष्मणपुरस्थित मितेरी
थप पढ्नुहोस्
नारायण थापा गोकर्णेश्वर, काठमाडौं । Asez World Mission Society Church of God University Student Volunteer Group (आसेज वल्र्ड मिसन सोसाइटी चर्च अफ गड युनिभर्सिटी स्टुडेन्ट भोलेन्टियर ग्रुप) को आयोजनामा गोकर्णेश्वर-४ स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा गत आइतबार स्वयंसेवा कार्यक्रम सम्पन्न भएको छ। उक्त केन्द्रमा करिब ६० जना अभिभावकविहीन
थप पढ्नुहोस्
भक्तपुर, असोज २८ गते । सूर्यविनायक नगरपालिका-९, नंखेलस्थित बाचामारी चोक हुँदै नन्दीकेश्वर सडकमा र नन्दीकेश्वर महादेव मन्दिरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सडक तथा सार्वजनिक क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले बुधबार, २०८३ असोज २८ गते उक्त कार्यक्रम आयोजना गरिएको हो। मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुल र
थप पढ्नुहोस्
नारायण थापा धनगढी, असोज २८ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक संगठन आसेज वाओ (ASEZ WAO) ले धनगढी उपमहानगरपालिका–४ मा सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष बुद्धि बहादुर खड्काको प्रमुख आतिथ्य तथा वडा सदस्य माया कुमारी सावद भण्डारीको
थप पढ्नुहोस्
कोहलपुर, बाँके असोज २५ गते । अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन ASEZ WAO ले लुम्बिनी प्रदेशको कोहलपुर नगरपालिका वडा नं. ७ स्थित श्री मितेरी सामुदायिक वनमा १,००० वटा बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। सङ्गठनको विश्वव्यापी वातावरणीय अभियान ‘Mother’s Forest’ (आमाको वन) परियोजना अन्तर्गत रूख नभएको करिब १ हेक्टर खाली जमिनमा बिरुवाहरू
थप पढ्नुहोस्










Total views : 406171