LATEST


रशिला थापा धुलिखेल, मङ्सिर ६ गते । धुलिखेल नगरपालिकाको प्रायोजन तथा न्यु गौखुरेश्वर युवा क्लबको आयोजनामा जारी दोस्रो गौखुरेश्वर कप काभ्रे जिल्लास्तरीय भेट्रान पुरुष भलिबल प्रतियोगिता २०८३ को पहिलो सेमिफाइनल खेलमा आयोजक न्यु गौखुरेश्वर युवा क्लब, धुलिखेल ले काभ्रे भलिबल महासंघ लाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको
थप पढ्नुहोस्
२०६ जना स्वयंसेवकको सहभागितामा करिब ३ किलोमिटर सडक सरसफाइ जनप्रतिनिधि, नेपाल प्रहरी र नगर प्रहरीको समेत सक्रिय साथ अत्तरिया (कैलाली), मङ्सिर ३ गते । वातावरण संरक्षण तथा स्वच्छ समाज निर्माण गर्ने उद्देश्यले 'इन्टरनेसनल वी लभ यू फाउन्डेसन' (International We Love You Foundation) को आयोजनामा कैलालीको गोदावरी नगरपालिका-२ स्थित अत्तरिया बसपार्क
थप पढ्नुहोस्
नबराज काफ्ले भक्तपुर । सूर्यविनायक नगरपालिका–८ मा पातञ्जल योग समिति नेपाल अन्तर्गतको डोलेश्वर मन्दिर योग साधना केन्द्रको दोस्रो वार्षिकोत्सव साेमबार भव्यताका साथ सम्पन्न भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेशका सबै १३ जिल्लालाई योगमय बनाउने सरकारको योजना सार्वजनिक गरिएको छ। केन्द्रका
थप पढ्नुहोस्
नबराज काफ्ले काठमाडौँ ।स्थानीय तहमा सुरक्षित, स्वच्छ र जलवायु अनुकुलित खानेपानी प्रणालीको दिगो सुनिश्चितताका लागि चाँगुनारायण नगरपालिकामा सञ्चालित ‘सर्वोच्च परियोजना’ (Building a Water Safe and Resilient Municipality) को दुईदिने वार्षिक समीक्षा तथा रणनीतिक योजना कार्यशाला गत आइतबार (Review and Reflection Workshop) काठमाडौँको बुढानीलकण्ठमा
थप पढ्नुहोस्
भक्तपुर। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। उक्त प्रणालीका कारण देशका हिमाली तथा पहाडी भू-भागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ। महाशाखाका अनुसार हाल कर्णाली प्रदेशसहित बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। पहाडी भू-भागमा आंशिक बादल
थप पढ्नुहोस्
नबराज काफ्ले भक्तपुर, कार्तिक २० गते ।भक्तपुर जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले भक्तपुर जिल्लालाई योगको नमुना जिल्ला बनाइने उद्घोष गरेका छन्। योगलाई संस्थागत गरी सबै नागरिकसम्म यसको पहुँच पुर्याउने लक्ष्यसहित जिल्लामा विभिन्न संघसंस्था अहोरात्र क्रियाशील रहेको सन्दर्भमा उनको यो घोषणा आएको हो। कार्यक्रममा
थप पढ्नुहोस्
भक्तपुर । मध्यपुरथिमिस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा कक्षा ९ मा अध्ययनरत मेधावी विद्यार्थी तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो रनरअप बन्न सफल भएका छन्। उनले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्दै अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपका लागि समेत आफ्नो स्थान सुरक्षित गरेका
थप पढ्नुहोस्
भक्तपुर, कार्तिक ११ गते । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना देखिएको छ। यसबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सर्वसाधारणमा विशेष आग्रह गरेको छ। प्राधिकरणका
थप पढ्नुहोस्





Total views : 412074