LATEST


भक्तपुर । सूर्यविनायक नगरपालिकाको आयोजनामा 'राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता-२०८३' सोमबारबाट सुरु भएको छ। यही मंसिर ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको मंसिर ८ गते एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो। विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको खेल प्रतिभाको पहिचान, विकास तथा प्रोत्साहन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको दधिकोटस्थित गाम्चामा रहेको रेन्बो सेकेन्डरी स्कुलमा कक्षा ६ मा अध्ययनरत छात्रा बिनिशा बुढाथोकीले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्न सफल भएकी छन्। काठमाडौंको दशरथ रंगशालामा यही नोभेम्बर २० देखि २२ सम्म सञ्चालन भएको आठौँ साउथ एसियन तेक्वान्दो (आईटीएफ) च्याम्पियनसिप-२०२६ मा उनले दोस्रो स्थान हासिल गर्दै पदक
थप पढ्नुहोस्
भक्तपुर । सिप्रिम एकेडेमीको आयोजनामा यही असोज १० र ११ गते सम्पन्न जिल्ला-व्यापी अन्तरविद्यालय फुटसल प्रतियोगितामा विनायक शिक्षा निकेतन इङ्लिस सेकेन्डरी स्कुलले प्रथम उपविजेता (First Runner-up) को उपाधि हासिल गरेको छ। विभिन्न विद्यालयका २७ टोलीको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगितामा विनायक शिक्षा निकेतन र सैनिक स्कुल फाइनलमा पुग्न सफल भएका
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप-२०८३ मा अरनिको माध्यमिक विद्यालय टिम च्याम्पियन बनेको छ। आइतबार सम्पन्न प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयले १० स्वर्ण, ६ रजत र २ कास्य पदकसहित टिम च्याम्पियनको उपाधि हात पारेको हो। विजेता अरनिको माविले नगद रु. २० हजार पुरस्कार
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ४, दधिकोटमा वडा बाल सञ्जालको आयोजनामा सञ्चालित प्रथम फुटसल प्रतियोगिता आइतबार सम्पन्न भएको छ। १२ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरूको खेलकुद प्रतिभा उजागर गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको यस प्रतियोगितामा वडा भित्रका विद्यालयस्तरीय बाल समूह, टोलस्तरीय बाल समूह तथा वडा बाल
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा भएकाे ‘मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ शनिबार सम्पन्न भएकाे छ । प्रतियाेगितामा नगदेश डाेजाेले स्वर्णपदकसहित प्रथम भएका छन् । त्यस्तै सुर्यविनायक नगरपालिका, अरनिकाे मावि द्वितिय र तारकेश्वर नगरपालिका शंखडाेल डाेजाे तृतिय भएका छन् । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा भएकाे
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, जेठ १७ गते । सूर्यविनायक नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका खेलाडीहरूका लागि आयोजित भक्तपुर जिल्ला स्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप–२०८३” सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता २०८३ जेठ १६ र १७ गते सञ्चालन गरिएको थियो। प्रतियोगिताको मुख्य निर्णायक निरञ्जन प्रजापति रहेका थिए साथै कार्यक्रमका सभापति सूर्यविनायक नगर
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, जेठ १६ गते । भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजदेखि सूर्यविनायकमा सुरु भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना एवं सूर्यविनायक नगरपालिकाको सहयोगमा सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा सुरु भएको प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास
थप पढ्नुहोस्






Total views : 412070