LATEST


एजेन्सी । भिल्लारियललाई ६–५ ले हराउँदै चेल्सीले युरोपेली सुपर कप जित्न सफल भएको छ । च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच यो खेल हुदै आएको छ । गत सिजन चेल्सीले च्याम्पियन्स लिग र र भिल्लारियलले युरोपा लिग जित्न सफल भएको थियो । ७३ मिनेटमा जेरार्ड मोरेनोले भिल्लायिरलबाट बराबरी गोल फर्काएका थिए । चेल्सीले पेनाल्टी सुटआउटमा आफ्ना नियमित
थप पढ्नुहोस्
काठमाडौं । आज ४६औं संस्करणको युइएफए सुपर कपको फाइनल खेलमा चेल्सी र भिल्लारियल भिड्ने भएका छन् । नेपाली समय अनुसार आज बुधबार राति १२ः४५ बजेदेखि प्रारम्भ हुने उक्त खेलमा चेल्सी र भिल्लारियलबीच प्रतिस्पर्धा हुने भएकाे छ । सुपर कपको उपाधिका लागि च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले खेल्न लागेका हुन् । इङ्लिश क्लब चेल्सी गत
थप पढ्नुहोस्





Total views : 412074