LATEST



एजेन्सी । स्पेनिस वेवसाइट मार्काका अनुसार रोनाल्डोले युभेन्टस छाड्ने निर्णय गरेका छन् । यता ह्यारी केनलाई भित्र्याउन म्यानचेस्टर सिटी असफल भएको बेला अब क्रिष्ट्रियानो रोनाल्डोलाई भित्र्याउन आतुर भएको देखिएको हो । रोनाल्डोले युभेन्टस छाड्ने विषयमा प्रशिक्षक मास्सिमिलिआने एलिग्री र टेक्निकल डाइरेक्टर पाभेल नेदभेदलाई जानकारी गराएको बताइएको छ । यसअघि
थप पढ्नुहोस्
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधवार त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, ओमान र संयुक्त राज्य अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय खेलको तालिका सार्वजनिक भएको हो । यस्तै खेल तालिका अनुसार नेपालले पहिलो खेल भदौ २८ गते सेप्टेम्बर १३ मा संयुक्त राज्य अमेरिकासँग खेल्ने भएको
थप पढ्नुहोस्
काठमाडौं । छैटौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० गतेदेखि संचालन हुने भएको छ । नेपाल भलिबल संघको गत सोमबार बसेको कार्यसम्पादन बैठकले च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन गर्ने निर्णय गरेको संघका कार्यवाहक अध्यक्ष याम बहादुर गुरुङले जानकारी दिनुभयो । यसैगरी संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरेर अब
थप पढ्नुहोस्
काठमाडौं । नेपाललाईे दुबईमा जारी एएसबीसी जुनियर तथा युथ ब्वायज एन्ड गल्र्स बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूहमा छिरिङ वाङ्दीले पदक पक्का गर्न सफल भएका छन् । छिरिङले क्वार्टरफाइनल खेलमा कुवेतका मोहम्मदलाई पराजित गर्दै कांस्यपदक पक्का गरेका हुन् । यस्तै उनले कजाकस्तानका अडाल्बेक नियाज्बासँग सेमिफाइनलमा प्रतिष्पर्धा गर्ने भएका छन् । यसै
थप पढ्नुहोस्
काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंह र प्रायोजक माई सेकेन्ड टिचरका सहप्रमुख सुलभ बुढाथोकीले सोमबार जर्सी सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्र्सी डिजाइनका लागि झन्डै ५ सय नमुनामध्ये आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई क्यान सदस्य
थप पढ्नुहोस्
काठमाडौं । विश्वका तीन ठुला र चर्चित फुटबल लिगका खेलहरु आजदेखि सुरु हुने भएका छन् । स्पेनको ला लिगा, इंग्ल्यान्डको शीर्ष डिभिजनको इंग्लिस प्रिमियर लिग ईपीएल र जर्मनीको बुन्डेसलिगा एकै दिन सुरु हुन लागेको हो । लिगमा उपाधि जित्नका लागि उत्साहित चेल्सीले पनि बलिया फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्ध गरिसकेको छ भने, त्यस्तै, म्यानचेस्टर युनाइटेडले
थप पढ्नुहोस्
एजेन्सी । भिल्लारियललाई ६–५ ले हराउँदै चेल्सीले युरोपेली सुपर कप जित्न सफल भएको छ । च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच यो खेल हुदै आएको छ । गत सिजन चेल्सीले च्याम्पियन्स लिग र र भिल्लारियलले युरोपा लिग जित्न सफल भएको थियो । ७३ मिनेटमा जेरार्ड मोरेनोले भिल्लायिरलबाट बराबरी गोल फर्काएका थिए । चेल्सीले पेनाल्टी सुटआउटमा आफ्ना नियमित
थप पढ्नुहोस्
काठमाडौं । आज ४६औं संस्करणको युइएफए सुपर कपको फाइनल खेलमा चेल्सी र भिल्लारियल भिड्ने भएका छन् । नेपाली समय अनुसार आज बुधबार राति १२ः४५ बजेदेखि प्रारम्भ हुने उक्त खेलमा चेल्सी र भिल्लारियलबीच प्रतिस्पर्धा हुने भएकाे छ । सुपर कपको उपाधिका लागि च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले खेल्न लागेका हुन् । इङ्लिश क्लब चेल्सी गत
थप पढ्नुहोस्










Total views : 406171