रोनाल्डोद्धारा युभेन्टस छाड्ने निर्णय | Jana Aawaj News

रोनाल्डोद्धारा युभेन्टस छाड्ने निर्णय

पढ्न लाग्ने समयः < 1 मिनेट
रोनाल्डोद्धारा युभेन्टस छाड्ने निर्णय : Jana Aawaj News

एजेन्सी । स्पेनिस वेवसाइट मार्काका अनुसार रोनाल्डोले युभेन्टस छाड्ने निर्णय गरेका छन् । यता ह्यारी केनलाई भित्र्याउन म्यानचेस्टर सिटी असफल भएको बेला अब क्रिष्ट्रियानो रोनाल्डोलाई भित्र्याउन आतुर भएको देखिएको हो ।
रोनाल्डोले युभेन्टस छाड्ने विषयमा प्रशिक्षक मास्सिमिलिआने एलिग्री र टेक्निकल डाइरेक्टर पाभेल नेदभेदलाई जानकारी गराएको बताइएको छ । यसअघि भने रोनाल्डोले क्लबमै बस्ने निर्णय गरेका थिए भने, पछिल्लो समय उनको मुड परिवर्तन भएको छ ।
यस्तै युभेन्टस अहिले रोनाल्डोका लागि उपयुक्त मुल्यको प्रतिक्षामा रहेके छ । मार्काका अनुसार ३ करोड युरोको हाराहारीमा रकम प्राप्त भए युभेन्टस्ले उनलाई बेच्न सक्ने छ । रोनाल्डोलाई भित्र्याउने अभियानमा म्यानचेस्टर सिटी निकै आतुर रहेको छ ।

+ posts

 

 

ताजा
1 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
2 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
3 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
4 नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न