Jana Aawaj News

ताजा


Bhaktapur Hospital
एकीकृत समाजवादी दल दर्ताको निर्णय झिकाउन सर्वोच्चको आदेश: Jana Aawaj News

एकीकृत समाजवादी दल दर्ताको निर्णय झिकाउन सर्वोच्चको आदेश

5 years ago

काठमाडौं । नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय झिाकाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । आज न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको भदौ ९ गतेको निर्णयको सक्कल निर्णय झिकाउन आदेश गरेकोे छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गरेको १४

थप पढ्नुहोस्
नेपाली कांग्रेसका नेताको भन्दा कम त्याग गरेका छैनौ ˸ओलि: Jana Aawaj News

नेपाली कांग्रेसका नेताको भन्दा कम त्याग गरेका छैनौ ˸ओलि

5 years ago

काठमाडौं । मदन मण्डारीको जीवन पुस्तक श्वेतशार्दुल विमोचन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि नेपाली कांग्रेसका नेताको भन्दा कम त्याग आफूहरुले नभएको बताउनुभएको छ । कार्यक्रमा ओलीले आफूहरु रैथाने लोकतन्त्रवादी भएको बताउदै हामी अतिथि लोकतन्त्रवादी नभएर रैथाने लोकतन्त्रवादी भएको बताउनुभयो । पूर्वसभामुख दमननाथ

थप पढ्नुहोस्
भारतले अक्टोबरबाट कोरोना खोप निर्यातमा प्रतिबन्ध हटाउँदै: Jana Aawaj News

भारतले अक्टोबरबाट कोरोना खोप निर्यातमा प्रतिबन्ध हटाउँदै

5 years ago

काठमाडौं । भारतले अक्टोबरबाट कोरोना खोप निर्यात पुनः शुरु गर्ने भएको छ । भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाले सोमबार घोषणा गर्दै अव पुन कोरोनाको खोप निर्यात हुने बताउनुभएको हो । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी क्वाडको बैठकमा भाग लिन अमेरिका पुग्नुअघि भारतीय स्वास्थ्यमन्त्रीले यस्तो घोषणा गरेका थिए । अधिकारीहरुका अनुसार उक्त

थप पढ्नुहोस्
राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित: Jana Aawaj News

राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित

5 years ago

काठमाडौं । राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूले अवरोध गरेपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो । यस्तै बैठक स्थगित गर्नुअघि उहाँले कार्यसूचीको २ र ३ बुँदा सूचीबाट हटाएको र बैठक चल्न दिने वातावरण बनाउन एमाले सांसदहरूलाई आग्रह समेत गर्नु भएको छ ।

थप पढ्नुहोस्
गुगलद्धारा आईओएस १५ सार्वजनिक, फोकस मोड र आईप्याड विजेटको फिचर अपडेट: Jana Aawaj News

गुगलद्धारा आईओएस १५ सार्वजनिक, फोकस मोड र आईप्याड विजेटको फिचर अपडेट

5 years ago

काठमाडौं । गूगलले आईओएस १५ सार्वजनिक गरेसँगैं फोकस मोड र आईप्याड विजेटको फिचर अपडेट गर्ने भएको छ । आईओएस १५ डाउनलोडका लागि उपलब्ध भएसँगै ठूला साना सबै विकासकर्ताले आफ्नो एपलाई अपडेट गर्न लागेका हुन् । यसैगरी गूगलले जीमेल, मिट, टास्क, म्याप, होम र अरु थुप्रै एपहरुले नोटिफिकेसनलाई कसरी नियन्त्रण गर्छ भन्ने कुरामा अपडेट गराएको छ । यस्तै आईप्याड

थप पढ्नुहोस्
बजार खुलेको एक घण्टामा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री: Jana Aawaj News

बजार खुलेको एक घण्टामा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री

5 years ago

काठमाडौं । आज बजार खुलेको एक घण्टाको अवधिमा कारोबारमा आएका २११ ओटा कम्पनी मध्ये अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री भएको देखिएको छ । यसैगरी कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव समेत गरेको छ । मंगलबार कम्पनीले रू. १० करोड

थप पढ्नुहोस्
१४ सांसदको पद खारेजीको मागको आज सुनुवाइ हुँदै: Jana Aawaj News

१४ सांसदको पद खारेजीको मागको आज सुनुवाइ हुँदै

5 years ago

काठमाडौं । १४ जना सांसदमाथि कारबाही र माधवकुमार नेपाल नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ आज न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस हुने भएको हो । सोमबार बहस हुदाँह्दैं समय सकिएपछि उक्त मुद्दामा थप बहस हुन लागेको हो । आज माधव नेपाल पक्षका

थप पढ्नुहोस्
आज शेयर बजारमा ५३.६२ अंकको गिरावट, सबै सूचकहरू राताम्मे: Jana Aawaj News

आज शेयर बजारमा ५३.६२ अंकको गिरावट, सबै सूचकहरू राताम्मे

5 years ago

काठमाडौं । मंगलवार कारोबारको शुरूवातमै शेयर बजारमा भारी गिरावट भएको छ । आज ११ः३८ सम्ममा शेयर बजारमा ५३.६२ अंकको गिरावट आएकोले सूचकहरु अचम्मित भएका छन् । यस समयमा शेयर बजार २ हजार ६४४.६२ विन्दुमा झरेको छ भने कारोबार १ अर्ब ९१ करोडको भएको छ । सूचक तथा उपसूचक सबैमा यस समयमा गिरावट भएको देखिएको छ ।

थप पढ्नुहोस्
ताजा
1 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
2 चाँगुनारायण-२ मा नागरिकका प्रश्नमा वडा र प्रहरीको साझा प्रतिबद्धता
3 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
4 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न