गुगलद्धारा आईओएस १५ सार्वजनिक, फोकस मोड र आईप्याड विजेटको फिचर अपडेट | Jana Aawaj News

गुगलद्धारा आईओएस १५ सार्वजनिक, फोकस मोड र आईप्याड विजेटको फिचर अपडेट

पढ्न लाग्ने समयः < 1 मिनेट
गुगलद्धारा आईओएस १५ सार्वजनिक, फोकस मोड र आईप्याड विजेटको फिचर अपडेट : Jana Aawaj News

काठमाडौं । गूगलले आईओएस १५ सार्वजनिक गरेसँगैं फोकस मोड र आईप्याड विजेटको फिचर अपडेट गर्ने भएको छ । आईओएस १५ डाउनलोडका लागि उपलब्ध भएसँगै ठूला साना सबै विकासकर्ताले आफ्नो एपलाई अपडेट गर्न लागेका हुन् ।
यसैगरी गूगलले जीमेल, मिट, टास्क, म्याप, होम र अरु थुप्रै एपहरुले नोटिफिकेसनलाई कसरी नियन्त्रण गर्छ भन्ने कुरामा अपडेट गराएको छ ।
यस्तै आईप्याड प्रयोगकर्ताले गूगल फोटोज र युट्युब म्यूजिक विडजेट प्राप्त गर्न सक्ने भएका छन् । यी फिचरहरु आउँदो हप्ताहरुमा रोलआउट हुने बताइएको छ । प्रयोगकर्ताले फोकस मोड अन गर्दा तुरुन्तै हेरि हाल्नु नपर्ने नोटिफिकेसनहरु नोटिफिकेसन सेन्टरमा गएर बस्ने गूगलले जानकारी गराएको छ । गूगल ड्राइभ र युट्युब म्यूजिकमा स्पटलाईटको फिचर रहेको छ भने, यो टूल प्रयोग गरेर कुनै निश्चित फाइल खोजेर गूगलको स्ट्रीमिङ सेवामा गीत बजाउन समेत सकिने भएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न