बजार खुलेको एक घण्टामा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री | Jana Aawaj News

बजार खुलेको एक घण्टामा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री

पढ्न लाग्ने समयः < 1 मिनेट
बजार खुलेको एक घण्टामा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री : Jana Aawaj News

काठमाडौं । आज बजार खुलेको एक घण्टाको अवधिमा कारोबारमा आएका २११ ओटा कम्पनी मध्ये अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री भएको देखिएको छ ।

यसैगरी कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

मंगलबार कम्पनीले रू. १० करोड ४९ लाख ६३ हजार बराबरको शेयर खरीदविक्री गरेकोे छ । आज बजार खुलेको केहि समयमा नै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६११ मा कारोबार भइरहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न