LATEST



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुवाउने र आन्दोलनको नाममा देश जलाउने दुवै नेपाली जनताका सत्रु भएको बताउनुभएको छ । नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा सोमबार भक्तपुरमा भएको सांस्कृतिक भिन्तुना र्यालीपछि उहाँंले यस्तो बताउनुभएको हो । नेपाली कांग्रेस, एमाले, माओवादीलगायतका पुराना पार्टीहरुले
थप पढ्नुहोस्
रूपन्देही । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक आज बिहीबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम तय भएको छ । त्यसपछि विभिन्न राजनीतिक दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं, बैशाख १० गते । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाउनुभएको हो । बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ । बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
थप पढ्नुहोस्
भक्तपुर। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा नरहेको बताउनुभएको छ । अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न प्रधानमन्त्रीको निर्देशनप्रति आक्रोश पोख्नुभएको छ। सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, सुरक्षा प्रमुखलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार-आइतबारभित्र अतिक्रमित सुकुम्वासी
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं, बैशाख ९ गते । गृहमन्त्री सुधन गुरुङले चौतर्फी आलोचना भएपछि पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर चैत्र १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई आज नियुक्त गर्नुभएको छ । शुक्रबार संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर फागुन, २१ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको महेन्द्र शान्ति विद्यालय, बालकोटबाट मतदान गर्नु भएको छ ।
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं फागुन, २१ गते । नेकपा एमालेका सचीव महेश बस्नेतले भक्तपुर सुर्यविनायक नगरपालिम वडा नम्बर-७ को मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
थप पढ्नुहोस्












Total views : 407004