आज शेयर बजारमा ५३.६२ अंकको गिरावट, सबै सूचकहरू राताम्मे | Jana Aawaj News

आज शेयर बजारमा ५३.६२ अंकको गिरावट, सबै सूचकहरू राताम्मे

पढ्न लाग्ने समयः < 1 मिनेट
आज शेयर बजारमा ५३.६२ अंकको गिरावट, सबै सूचकहरू राताम्मे : Jana Aawaj News

काठमाडौं । मंगलवार कारोबारको शुरूवातमै शेयर बजारमा भारी गिरावट भएको छ । आज ११ः३८ सम्ममा शेयर बजारमा ५३.६२ अंकको गिरावट आएकोले सूचकहरु अचम्मित भएका छन् ।
यस समयमा शेयर बजार २ हजार ६४४.६२ विन्दुमा झरेको छ भने कारोबार १ अर्ब ९१ करोडको भएको छ । सूचक तथा उपसूचक सबैमा यस समयमा गिरावट भएको देखिएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न