Jana Aawaj News

ताजा


Bhaktapur Hospital
हतारिएर विद्यालय नखोल्न मेयर श्रेष्ठको आग्रह: Jana Aawaj News

हतारिएर विद्यालय नखोल्न मेयर श्रेष्ठको आग्रह

5 years ago

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गर्नु भएको छ । निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन मध्यपुर नगर समितिको आयोजनामा भएको दोश्रो अधिवेशनको उद्घघाटन गर्दै उहाँले अरु जिल्लाहरुमा विद्यालय खोलियो भन्दै हतारिएर विद्यालय खोले भविश्यमा पछुताउनु पर्ने बताउनुभएको छ । कार्यक्रममा

थप पढ्नुहोस्
उपप्रमुख जोशीद्वारा प्याब्सनको दोस्रो नगर अधिवेशन २०७८ उद्घाटन: Jana Aawaj News

उपप्रमुख जोशीद्वारा प्याब्सनको दोस्रो नगर अधिवेशन २०७८ उद्घाटन

5 years ago

भक्तपुर । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को दोस्रो भक्तपुर नगर अधिवेशन २०७८ को बिहीबार एक समारोहबीच उद्घाटन गर्नुभएको छ । कार्यक्रममा उपप्रमुख जोशीले कम शुल्कमा भक्तपुरमै चिकित्सा शिक्षा प्रदान गर्न ख्वप विश्वविद्यालय स्थापना गर्न सरकारसँग स्वीकृतिको लागि माग गरिरहेको प्रसंग उठाउनुभयो

थप पढ्नुहोस्
चीनको सिचुआनमा  ६.० म्याग्नीच्युडको भूकम्प जादाँ तीनको मृत्यु, ६० घाइते: Jana Aawaj News

चीनको सिचुआनमा ६.० म्याग्नीच्युडको भूकम्प जादाँ तीनको मृत्यु, ६० घाइते

5 years ago

एजेन्सी । चीनको सिचुआनमा शक्तिशाली भूकम्प आउँदा कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका बताइएको छ । भूकम्पले ७३७ घरहरू भत्किएका छन् भने ७२ घरको अधिकांश भाग क्षतिग्रस्त भएको छ भने, सात हजार २९० घरमा सामान्य क्षति भएको छ । यस्तै उद्धारका लागि चार हजार ६०० उद्धारकर्तहरू तयारी अवस्थामा रहेको पनि प्रकोप व्यवस्थापन कार्यालयले जानकारी दिएको छ

थप पढ्नुहोस्
चर्चामा रोहितको शानदार क्याच, आईसीसीले समेत गर्यो तारिफ: Jana Aawaj News

चर्चामा रोहितको शानदार क्याच, आईसीसीले समेत गर्यो तारिफ

5 years ago

काठमाडौं । आईसीसी क्रिकेट वल्ड कप लिग २ को त्रिकोणात्मक श्रुङ्खखलाको दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ । खेलमा हार बेहोरेता पनि हाल रोहित पौडेलले लिएको क्याचको भने धेरै नै चर्चा भईरहेको छ । आईसीसीले समेत उक्त क्याचको तारिफ गरिरहेको छ । यता नेपाल, ओमान र अमेरिका भिडिरहेका छन् भने, लिगको ओमानविरुद्धको खेलमा रोहितले बाउन्ड्री

थप पढ्नुहोस्
सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले घट्यो, चाँदीको मूल्य स्थिर: Jana Aawaj News

सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले घट्यो, चाँदीको मूल्य स्थिर

5 years ago

काठमाडौं । आज बिहीवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात बुधवार रू. ६०० ले बढेको सुनको भाउ बिहीवार रू. ७०० ले घटेको हो । यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू.९१ हजार २०० मा कारोबार

थप पढ्नुहोस्
भक्तपुरको प्रजिअमा रुद्रमादेवी शर्मा: Jana Aawaj News

भक्तपुरको प्रजिअमा रुद्रमादेवी शर्मा

5 years ago

भक्तपुर । विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी सीडीओ परिवर्तन गर्न मन्त्रालयले निर्णय गरेसगैें विभिन्न जिल्लामा सिडियो फेरबदल भएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा रुद्रादेवी शर्माको सरुवा भएको छ । शर्मा प्रजिअ रहेको गुल्मीमा पुण्य विक्रम पौडेलको सरुवा भएको छ । मन्त्रालयको निर्णयअनुसार सहसचिव घनश्याम उपाध्याय जिल्ला प्रशासन कार्यालय

थप पढ्नुहोस्
साँढे ४ बर्षमा मध्यपुर नपाको मुहार फेरियो ˸ मेयर श्रेष्ठ: Jana Aawaj News

साँढे ४ बर्षमा मध्यपुर नपाको मुहार फेरियो ˸ मेयर श्रेष्ठ

5 years ago

भक्तपुर । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र मध्यपुरथिमि नगरपालिकाको समन्वयमा सञ्चालन भएको ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र जापानी रिकिसी कम्पोष्ट मल प्रविधि विषयक पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाको पछिल्लो साँढे चार बर्षमा सम्पदा, स्वास्थ्य र सरसफाईको क्षेत्रमा गरेका काम अनुकरणीय

थप पढ्नुहोस्
विवाद समाधान गर्न कांग्रेस पौडेल समूहको बैठक आज बस्दै: Jana Aawaj News

विवाद समाधान गर्न कांग्रेस पौडेल समूहको बैठक आज बस्दै

5 years ago

काठमाडौँ । नेपाली कांग्रेसको पौडेल समूहको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको वडा अधिवेशनमा देखिएको विवाद तथा ठाउँठाउँमा भएको क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ । आज बस्न लागेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा जबरजस्ती वडा अधिवेशन गराइएको तथा २० जिल्लामा

थप पढ्नुहोस्
ताजा
1 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
2 चाँगुनारायण-२ मा नागरिकका प्रश्नमा वडा र प्रहरीको साझा प्रतिबद्धता
3 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
4 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न