भक्तपुरको प्रजिअमा रुद्रमादेवी शर्मा | Jana Aawaj News

भक्तपुरको प्रजिअमा रुद्रमादेवी शर्मा

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरको प्रजिअमा रुद्रमादेवी शर्मा : Jana Aawaj News
जिल्ला प्रशासन कार्यालय भक्तपुरको नयाँ सिडियो रुद्रादेवी शर्मा ।

भक्तपुर । विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी सीडीओ परिवर्तन गर्न मन्त्रालयले निर्णय गरेसगैें विभिन्न जिल्लामा सिडियो फेरबदल भएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा रुद्रादेवी शर्माको सरुवा भएको छ ।
शर्मा प्रजिअ रहेको गुल्मीमा पुण्य विक्रम पौडेलको सरुवा भएको छ । मन्त्रालयको निर्णयअनुसार सहसचिव घनश्याम उपाध्याय जिल्ला प्रशासन कार्यालय ललितपुरमा सरुवा भएका छन् ।
यसैगरी काशीराज दाहाल मोरङमा सरुवा भएका छन् भन,े यसअघि सीडीओ रहेका कोषहरि निरौलालाई गृह मन्त्रालयमा तानिएका छन् । यस्तै ललितपुरका सीडीओ डुण्डी प्रसाद निरौला भने गृह मन्त्रालयमा तानिएका छन् ।

 

+ posts

 

 

ताजा
1 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
2 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
3 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
4 नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न