चीनको सिचुआनमा ६.० म्याग्नीच्युडको भूकम्प जादाँ तीनको मृत्यु, ६० घाइते | Jana Aawaj News

चीनको सिचुआनमा ६.० म्याग्नीच्युडको भूकम्प जादाँ तीनको मृत्यु, ६० घाइते

पढ्न लाग्ने समयः < 1 मिनेट
चीनको सिचुआनमा  ६.० म्याग्नीच्युडको भूकम्प जादाँ तीनको मृत्यु, ६० घाइते : Jana Aawaj News

एजेन्सी । चीनको सिचुआनमा शक्तिशाली भूकम्प आउँदा कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका बताइएको छ ।
भूकम्पले ७३७ घरहरू भत्किएका छन् भने ७२ घरको अधिकांश भाग क्षतिग्रस्त भएको छ भने, सात हजार २९० घरमा सामान्य क्षति भएको छ ।
यस्तै उद्धारका लागि चार हजार ६०० उद्धारकर्तहरू तयारी अवस्थामा रहेको पनि प्रकोप व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।
यसैगरी घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरूले जानकारी गराएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
भूकम्प सिचुवान प्रान्तअन्तर्गत पर्ने लुक्षिन क्षेत्रमा गएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरूले जानकारी गराएका छन् ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न