Jana Aawaj News

ताजा


Bhaktapur Hospital
उत्तर कोरियाद्धारा लामो दूरीको ‘क्रुज मिसाइलको सफल परीक्षण गरेको दाबी: Jana Aawaj News

उत्तर कोरियाद्धारा लामो दूरीको ‘क्रुज मिसाइलको सफल परीक्षण गरेको दाबी

5 years ago

काठमाडौँ । लामो दूरीमा प्रहार गर्न सक्ने क्रुज मिसाइलको सफल परीक्षण गरेको उत्तर कोरियाले दाबी गरेको छ । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार उक्त मिसाइल नयाँ प्रकारको भएको समेत बताइएको छ । सो परीक्षण उत्तर कोरियाको द एकेडमी अफ डिफेन्स साइन्सले गरेको बताएको छ । परीक्षण कार्यक्रममा उत्तर कोरियाली वर्कर्स पार्टीको केन्द्रीय कमिटीका

थप पढ्नुहोस्
जोकोभिचलाई पराजित गर्दै यूएस ओपनमा मेडभेडेभले जिते पहिलो ‘ग्रान्ड स्ल्याम’ उपाधि: Jana Aawaj News

जोकोभिचलाई पराजित गर्दै यूएस ओपनमा मेडभेडेभले जिते पहिलो ‘ग्रान्ड स्ल्याम’ उपाधि

5 years ago

काठमाडौं । यूएस ओपन २०२१ अन्तर्गत पुरुष सिंगल विधातर्फ रसियाका ड्यानियल मेडभेडेभले विश्व नम्बर १ नोभाक जोकोभिचलाई पराजित गर्दै आफ्नो करियरको पहिलो ग्रान्ड स्ल्याम उपाधि जित्न सफल भएका छन् । न्यू योर्कस्थित आर्थुर आशे स्टेडियममा आईतवार राती भएको खेलमा विश्व नम्बर २ मेडभेडेभले जोकोभिचलाई ६९४, ६९४ र ६९४ को सोझो सेटमा पराजित गर्दै पहिलो ग्रान्ड

थप पढ्नुहोस्
एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपी सार्वजनिक: Jana Aawaj News

एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपी सार्वजनिक

5 years ago

काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको छ । गत सोमबार तेजबहादुरसहित , ८४ वर्षीय पार्वता कार्की,, ५८ वर्षीय मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीया नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो । आज पत्रकार सम्मेलन गर्दै मादी नगरपालिका–१ उम्लिङमा

थप पढ्नुहोस्
भक्तपुर नगरपालिकाद्धारा रिकीसी विधिबाट कम्पोष्ट मल बनाउने १० दिने तालिम सञ्चालन: Jana Aawaj News

भक्तपुर नगरपालिकाद्धारा रिकीसी विधिबाट कम्पोष्ट मल बनाउने १० दिने तालिम सञ्चालन

5 years ago

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रिकीसी विधिद्वारा कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने सम्बन्धी दशदिने तालिमको एक समारोहबीच उद्घघाटन गर्नुभयो । भक्तपुर नगरपालिकाको आयोजनामा भएको तालिममा बोल्नुहुदै नगर प्रमुख प्रजापतिले नगरको फोहरमैला व्यवस्थापन परम्परागत प्रविधिलाई नयाँ प्रविधिमार्फत रुपान्तरण गर्ने प्रयासमा रहेको बताउनुहुँदै

थप पढ्नुहोस्
६ शिक्षक शिक्षिका सम्मानित: Jana Aawaj News

६ शिक्षक शिक्षिका सम्मानित

5 years ago

भक्तपुर । भक्तपुरका ६ जना शिक्षक शिक्षिका सम्मानित भएका छन् । सेवा निबृत भएका शिक्षकहरु गोविन्दबहादुर सुवेदी, मुकुन्दबहादुर कर्माचार्य, सरोजकुमार दत, आशबहादुर प्रजापति, सुरेन्द्रबहादुर सिं र शिक्षिका शारदा कर्माचार्य सम्मानित भएका हुन् । सेवा निबृत शिक्षक समाज भक्तपुरको दोश्रो वार्षिक साधारणसभामा उनीहरु सम्मानित भएका हुन् । भक्तपुर नगरपालिकाका

थप पढ्नुहोस्
भक्तपुरका विश्वराम कवांको जीवनमा आधारित ‘मेरो जीवन यात्रा’ पुस्तक सार्वजनिक: Jana Aawaj News

भक्तपुरका विश्वराम कवांको जीवनमा आधारित ‘मेरो जीवन यात्रा’ पुस्तक सार्वजनिक

5 years ago

भक्तपुर । भक्तपुरका विश्वराम कवांको जीवनीमा आधारित ‘मेरो जीवन यात्रा’ नामक पुस्तक सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमवीच भक्तपुर नगरपालकाका प्रमुख सुनिल प्रजापतिले पुस्तकको विमोचन गर्नुभयो । पुस्तकमा लेखकले आफनो बाल्यकालदेखि अहिलेसम्मको जीवन यात्राकाबारेका विभिन्न पक्षहरुकाबारेमा बयान गरेका छन् । भक्तपुर नगरपालिका वडा नं ७ मा जन्मेका विश्वराम

थप पढ्नुहोस्
आज मन्त्रिपरिषद् बैठक बस्दै: Jana Aawaj News

आज मन्त्रिपरिषद् बैठक बस्दै

5 years ago

काठमाडौँ । सत्तारुढ दलको शीर्ष नेताहरूको बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान ११ः४५ मा मन्त्रिपरिषद् बैठक बस्न बोलाइएको बताइएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकमा महत्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ । त्यसैगरी मन्त्रिपरिषद् बैठकअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत

थप पढ्नुहोस्
आउने तीन दिनमा ठूलो पानी पर्ने सम्भावना कम: Jana Aawaj News

आउने तीन दिनमा ठूलो पानी पर्ने सम्भावना कम

5 years ago

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन दिनमा ठूलो वर्षाको सम्भावना नरहेको जानकारी गराएको छ । घाम, बादल लाग्ने र पानी पर्ने क्रम जारी रहे पनि ठूलो वर्षा हुने गरी मौसमी प्रणालीमा बदलाब नआएको महाशाखाले बताएको छ । नेपालमा हाल भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ भने, मनसुन न्यून चापिय रेखा औसत

थप पढ्नुहोस्
ताजा
1 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
2 चाँगुनारायण-२ मा नागरिकका प्रश्नमा वडा र प्रहरीको साझा प्रतिबद्धता
3 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
4 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न