उत्तर कोरियाद्धारा लामो दूरीको ‘क्रुज मिसाइलको सफल परीक्षण गरेको दाबी | Jana Aawaj News

उत्तर कोरियाद्धारा लामो दूरीको ‘क्रुज मिसाइलको सफल परीक्षण गरेको दाबी

पढ्न लाग्ने समयः < 1 मिनेट
उत्तर कोरियाद्धारा लामो दूरीको ‘क्रुज मिसाइलको सफल परीक्षण गरेको दाबी : Jana Aawaj News

काठमाडौँ । लामो दूरीमा प्रहार गर्न सक्ने क्रुज मिसाइलको सफल परीक्षण गरेको उत्तर कोरियाले दाबी गरेको छ । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार उक्त मिसाइल नयाँ प्रकारको भएको समेत बताइएको छ ।
सो परीक्षण उत्तर कोरियाको द एकेडमी अफ डिफेन्स साइन्सले गरेको बताएको छ । परीक्षण कार्यक्रममा उत्तर कोरियाली वर्कर्स पार्टीको केन्द्रीय कमिटीका सचिव पार्क जोङ चोनलगायतका पदाधिकारी सहभागी रहेका थिए ।
उक्त मिसाइलको परिक्षण शनिबार र आइतबार गरी दुई पटक गरिएको बताइएको छ । उक्त मिसाइल ‘रणनीतिक हिसाबले महत्वपूर्ण रहेको बताइएको छ ।सो मिसाइल १५ किलोमिटरसम्मको दूरीमा प्रहार गर्न सक्ने क्षमताकोे रहेको केसीएनएले दाबी गरेको छ ।

 

+ posts

 

 

ताजा
1 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
2 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
3 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
4 नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न