एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपी सार्वजनिक | Jana Aawaj News

एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपी सार्वजनिक

पढ्न लाग्ने समयः < 1 मिनेट
एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपी सार्वजनिक : Jana Aawaj News
एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपी लोकबहादुर कार्की आज प्ररीद्धारा सार्वजनिक ।

काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
गत सोमबार तेजबहादुरसहित , ८४ वर्षीय पार्वता कार्की,, ५८ वर्षीय मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीया नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।
आज पत्रकार सम्मेलन गर्दै मादी नगरपालिका–१ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुरलाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोली सो हत्याको अनुसन्धानमा खटिएका थिए ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
2 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
3 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
4 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न