LATEST



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दाबी गर्नु भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धन मोर्चाबन्दी गरेर चुनाव आउने कुरा आफूले सुनेको उल्लेख गर्दै जमानत जोगाउन पनि आफ्नो पार्टीसँग मिलेर चुनाव लड्न आउन सत्तारुढ गठबन्धन
थप पढ्नुहोस्
काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आज आइतवारदेखि लिलामीमा विक्री खुला हुने बताइएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको सेन्चुरी कमर्सियल बैंक, मन्जुश्री फाइनान्स र कामना सेवा विकास बैंकको संस्थापक लिलामीमा विक्री खुला गर्ने बताएको छ । यसैगरी सेन्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३
थप पढ्नुहोस्
काठमाडौं । फिफा विश्वकप युरोपियन छनोट अन्तर्गतको खेलमा नर्वेले सहज जित निकाल्न सफल भएको छ । शनिबार भएको खेलमा नर्वेले लाट्भियालाई २–० गोलले हराएको हो । नर्वेको जितमा अर्लिङ हालाण्ड र मोहमदले एक एक गोल गरका थिए । यस्तै जितसँगै नर्वेले ५ खेलमा १० अंक जोडेको छ । समूह जी को नर्वे शीर्ष स्थानमा उक्लेको छ । लाट्भिया ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।
थप पढ्नुहोस्
एजेन्सी । न्युजिल्यान्डको राजधानी अकल्यान्डस्थित एउटा सुपर मार्केटमा कम्तीमा छ जना मानिसलाई छुरा रोपेर घाइते बनाउने एक हिंसात्मक अतिवादीलाई प्रहरीले घटनास्थलमै गोली हानेर मारेको छ । प्रधानमन्त्री जासिन्दा आर्डेनले ती आक्रमणकारी आपराधिक पृष्ठभूमिका कारण प्रहरीको निगरानीमा रहँदै आएका श्रीलंकाली नागरिक भएको जानकारी गराइएको छ । यस्तै अकल्यान्डका मेयर
थप पढ्नुहोस्
भक्तपुर । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र काठमाण्डौ, ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका प्रमुख र उपप्रमुखहरुबीच शनिबार भेटघाट भएको छ । कार्यकालको अन्तिम समयमा प्रधानसेनापतिको आमन्त्रणमा उहाँकै निवास झम्सीखेलमा आयोजित भेटघाटमा प्रधानसेनापति थापाले नेपाली सेना र स्थानीय तहहरुबीचको सहकार्य अविस्मरणीय रहेको बताउनुहुँदै
थप पढ्नुहोस्
काठमाडौं । नेप्से परिसुचक साताको अन्तिम दिन बिहीवार प्रि ओपन सेसनमा २ हजार ९७६ दशमलव १८ विन्दुले घटेको छ । यो सेसनको अवधिमा कारोबारमा आएका ३३ ओटा कम्पनीमध्ये १३ ओटा कम्पनीको शेयरमूल्य बढेको देखियो भने, नौ ओटा कम्पनीको शेयरमूल्य भने घटेको देखिएको छ । त्यसैगरी पाँच ओटा कम्पनीको शेयरमूल्य भने स्थिर नै रहेको छ । यस्तै नेप्से परिसूचक अघिल्लो
थप पढ्नुहोस्
काठमाडौं । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अबको महिनादिन भित्रै खाद्य संकट हुन सक्ने भन्दै चेतावनी दिएको छ । यस्तै अफगानिस्तानमा संयुक्त राष्ट्रसंघका मानवीय संयोजक रामिज अलाक्बारोभले मानवीय दृष्टिकोणबाट अफगानिस्तानको अवस्था धेरै नै चिन्ताजनक हुँदै गइरहेको बताएका छन् । राष्ट्रसंघले त्यहाँका तीनमध्ये एकजना भोकै बस्नुपर्ने स्थिति आउने भन्दै
थप पढ्नुहोस्
काठमाडौं । नेपाल आईसीसी टी २० वरीयतामा एक स्थान तल झरेको छ । टेष्ट राष्ट्र आयरल्याण्ड १२ औं स्थानमा उक्लेपछि १२ औं स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १३ औं स्थानमा झरेको हो । अन्र्तरााष्ट्रिय क्रिकेट परिषद आईसीसी ले बुधबार अपडेट गरेको वरीयतामा नेपालको वरीयता खस्किएको छ । यसैगरी नेपालको अहिलेसम्मको उत्कृष्ट वरीयता भने ११ औं स्थान रहेको थियो । टी २०
थप पढ्नुहोस्










Total views : 406175