नेप्से परिसूचक प्रि ओपन सेसनमा २९७६.१८ विन्दुले घट्यो | Jana Aawaj News

नेप्से परिसूचक प्रि ओपन सेसनमा २९७६.१८ विन्दुले घट्यो

पढ्न लाग्ने समयः < 1 मिनेट
नेप्से परिसूचक प्रि ओपन सेसनमा २९७६.१८ विन्दुले घट्यो : Jana Aawaj News

काठमाडौं । नेप्से परिसुचक साताको अन्तिम दिन बिहीवार प्रि ओपन सेसनमा २ हजार ९७६ दशमलव १८ विन्दुले घटेको छ ।
यो सेसनको अवधिमा कारोबारमा आएका ३३ ओटा कम्पनीमध्ये १३ ओटा कम्पनीको शेयरमूल्य बढेको देखियो भने, नौ ओटा कम्पनीको शेयरमूल्य भने घटेको देखिएको छ । त्यसैगरी पाँच ओटा कम्पनीको शेयरमूल्य भने स्थिर नै रहेको छ ।
यस्तै नेप्से परिसूचक अघिल्लो कारोबारको तुलनामा शून्य दशमलव ८४ ले अंकले घटेको छ । यसैगरी प्रि ओपन सेसन कारोबारमा आएका ३३ ओटा कम्पनीको ५ हजार ७६ कित्ता शेयरको रू. ३४ लाख ५८ हजार बराबरको शेयर खरीद विक्री भएता पनि सो अवधिमा सर्वाधिक शेयर खरीदविक्री भने रिडी हाइड्रोपावरको भएको देखिएको छ । यस्तै यो कम्पनीको रू. ५ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको देखिएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न