फिफा विश्वकप युरोपियन छनोटमा नर्वेको जित | Jana Aawaj News

फिफा विश्वकप युरोपियन छनोटमा नर्वेको जित

पढ्न लाग्ने समयः < 1 मिनेट
फिफा विश्वकप युरोपियन छनोटमा नर्वेको जित : Jana Aawaj News

काठमाडौं । फिफा विश्वकप युरोपियन छनोट अन्तर्गतको खेलमा नर्वेले सहज जित निकाल्न सफल भएको छ ।
शनिबार भएको खेलमा नर्वेले लाट्भियालाई २–० गोलले हराएको हो । नर्वेको जितमा अर्लिङ हालाण्ड र मोहमदले एक एक गोल गरका थिए । यस्तै जितसँगै नर्वेले ५ खेलमा १० अंक जोडेको छ । समूह जी को नर्वे शीर्ष स्थानमा उक्लेको छ । लाट्भिया ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न