Jana Aawaj News

ताजा


Bhaktapur Hospital
‘बर्ड फोटोग्राफर अफ द इयर’ बने प्रिएटो वर्षकै उत्कृष्ट फोटो अमेरिका मेक्सिको सीमामा उभिएको चरा: Jana Aawaj News

‘बर्ड फोटोग्राफर अफ द इयर’ बने प्रिएटो वर्षकै उत्कृष्ट फोटो अमेरिका मेक्सिको सीमामा उभिएको चरा

5 years ago

एजेन्सी । बर्ड फोटोग्राफर अफ द इयर बने मेक्सिकोका अल्ज्यान्द्रो प्रिइटो यो वर्षकै उत्कृष्ट बर्ड फोटोग्राफर बन्न सफल भएका छन् । प्रिइटोलेयस वर्ष खिचेको अमेरिका मेक्सिको सीमामा उभिएको चराको तस्बिरले उनलाई यो वर्षको विजेता बनाएका छ । यस्तै तस्बिरमा देखिएको चरा दगुर्दै सडक पारिपट्टि जान खोज्छ तर सीमामा लगाएका अग्ला पर्खाल र काँडेतारका कारण जान सक्दैन

थप पढ्नुहोस्
एन्टोइन ग्रिजमनले बार्सिलोना छाडेर, एट्लेटिको फर्किए: Jana Aawaj News

एन्टोइन ग्रिजमनले बार्सिलोना छाडेर, एट्लेटिको फर्किए

5 years ago

एजेन्सी । एन्टोइन ग्रिजमनले क्लबमा आर्थिक संकट आएपछि बार्सिलोना छाड्न बाध्य भएका छन् । दुई वर्षअघि मात्रै १०७ मिलियन पाउण्ड खर्चेर ल्याइएका उनी पुन एट्लेटिको मड्रिड फर्किनु परेको छ । यस्तै अब ग्रिजमनको सम्पूर्ण सुविधा एट्लेटिकोले ब्यहोर्ने भएको छ भने, एक वर्षपछि स्थायी बनाउने अनिवार्य सर्त समेत राखिएको छ । यो सिजनको ट्रान्सफर विन्डोमा बार्सिलोना

थप पढ्नुहोस्
न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन: Jana Aawaj News

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

5 years ago

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले लमजुङ जिल्लाको आयोजना प्रभावित स्थानीय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियोे । यसैगरी कम्पनीले गत भदौ १ गतेदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले न्यादीका संस्थापक शेयरधनीहरु बुटवल पावर

थप पढ्नुहोस्
आज सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने: Jana Aawaj News

आज सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने

5 years ago

काठमाण्डौ । आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने मौसमविद्ले जानकारी गराएका छन् । आज राति भने वाग्मती प्रदेशका एक वा दुई ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको बताइएको छ । मनसुनी वायु सक्रिय नै रहेकाले मौसम पूर्ण रुपमा खुल्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज साँझतिर भने पानी पर्न सक्ने महाशाखाले

थप पढ्नुहोस्
प्रधानमन्त्री देउबाद्धारा, काठमाडौँको फोहोर व्यवस्थापन गर्न निर्देशन: Jana Aawaj News

प्रधानमन्त्री देउबाद्धारा, काठमाडौँको फोहोर व्यवस्थापन गर्न निर्देशन

5 years ago

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा भएको फोहर तत्काल व्यवस्थापन गरी उठाउन निर्देशन दिनुभएको छ । त्यसैगरी प्रधानमन्त्री देउवाले फोहोर तत्काल उठाउने सम्बन्धमा भएको समस्या समाधानमा नेपाल सरकारले पूर्ण सहयोग गर्ने समेत सचिवालयले जानकारी गराएको छ । यस्तै सोमबार साँझ प्रधानमन्त्री देउबाले फोहोर धेरै नै भएकाले तुरुन्त आवश्यक

थप पढ्नुहोस्
मन्त्रिपरिषद विस्तारको अन्तिम गृहकार्य शुरु, सम्भावित आजै नाम टुंगो लगाउने: Jana Aawaj News

मन्त्रिपरिषद विस्तारको अन्तिम गृहकार्य शुरु, सम्भावित आजै नाम टुंगो लगाउने

5 years ago

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम गृहकार्य भएसगैं आज नै सत्ता गठबन्धनका दलहरुले मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मन्त्रिमण्डल विस्तारको टुंगो लगाउन छलफल गर्नुभएको थियो । उहाँले

थप पढ्नुहोस्
मन्जुश्री फाइनान्सले ९ हजार १८७ कित्ता लिलामीमा विक्री गर्दै: Jana Aawaj News

मन्जुश्री फाइनान्सले ९ हजार १८७ कित्ता लिलामीमा विक्री गर्दै

5 years ago

काठमाडौं । मन्जुश्री फाइनान्सले ९हजार १८७ कित्ता संस्थापक शेयर मंगलवारदेखि लिलामीमा विक्री खुला गर्ने जनाएको छ । त्यस्तै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र भदौ २१ गते बिहान १० बजे एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोल्ने कम्पनीले जानकारी दिएको छ

थप पढ्नुहोस्
नेपाल संसदीय दलको नेतामा सर्वसम्मत: Jana Aawaj News

नेपाल संसदीय दलको नेतामा सर्वसम्मत

5 years ago

काठमाडौँ । माधवकुमार नेपाल नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । । आज बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । यसैगरी प्रतिनिधिसभामा सो दलका २२ जना सांसद रहेका छन् भने, राष्ट्रियसभामा संसदीय दलको नेतामा बेदुराम भुसाल पनि सर्वसम्मत चयन भएका छन् । राष्ट्रियसभामा भने ७ जना रहेका छन् ।

थप पढ्नुहोस्
ताजा
1 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
2 चाँगुनारायण-२ मा नागरिकका प्रश्नमा वडा र प्रहरीको साझा प्रतिबद्धता
3 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
4 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न