आज सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने | Jana Aawaj News

आज सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने

पढ्न लाग्ने समयः < 1 मिनेट
आज सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने : Jana Aawaj News

काठमाण्डौ । आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने मौसमविद्ले जानकारी गराएका छन् ।
आज राति भने वाग्मती प्रदेशका एक वा दुई ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको बताइएको छ । मनसुनी वायु सक्रिय नै रहेकाले मौसम पूर्ण रुपमा खुल्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज साँझतिर भने पानी पर्न सक्ने महाशाखाले जानकारी दिदै केही दिन अघिदेखि परेको लगातारको झरी अहिले भने रोकिएको बताएको छ । महाशाखाका अनुसार देशका धेरै ठाउँहरुमा आज पनि हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहको छ । पानी पर्न केहि मात्रामा कम भएता पनि बाढी तथा पहिरोको जोखिम भने कायमै रहेकाले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न