प्रधानमन्त्री देउबाद्धारा, काठमाडौँको फोहोर व्यवस्थापन गर्न निर्देशन | Jana Aawaj News

प्रधानमन्त्री देउबाद्धारा, काठमाडौँको फोहोर व्यवस्थापन गर्न निर्देशन

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्री देउबाद्धारा, काठमाडौँको फोहोर व्यवस्थापन गर्न निर्देशन : Jana Aawaj News

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा भएको फोहर तत्काल व्यवस्थापन गरी उठाउन निर्देशन दिनुभएको छ ।
त्यसैगरी प्रधानमन्त्री देउवाले फोहोर तत्काल उठाउने सम्बन्धमा भएको समस्या समाधानमा नेपाल सरकारले पूर्ण सहयोग गर्ने समेत सचिवालयले जानकारी गराएको छ ।
यस्तै सोमबार साँझ प्रधानमन्त्री देउबाले फोहोर धेरै नै भएकाले तुरुन्त आवश्यक व्यवस्थापन गर्नका लागि काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई फोहोर उठाउने प्रबन्ध गर्न निर्देशन दिनुभएको सचिवालयले जानकारी दिएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
2 ASEZ WAO द्वारा त्रियुगामा सरसफाई कार्यक्रम सम्पन्न
3 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
4 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न