नेपाल संसदीय दलको नेतामा सर्वसम्मत | Jana Aawaj News

नेपाल संसदीय दलको नेतामा सर्वसम्मत

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाल संसदीय दलको नेतामा सर्वसम्मत : Jana Aawaj News

काठमाडौँ । माधवकुमार नेपाल नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । । आज बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।
यसैगरी प्रतिनिधिसभामा सो दलका २२ जना सांसद रहेका छन् भने, राष्ट्रियसभामा संसदीय दलको नेतामा बेदुराम भुसाल पनि सर्वसम्मत चयन भएका छन् । राष्ट्रियसभामा भने ७ जना रहेका छन् । निर्वाचन आयोगले भने गत बुधबार नै सो नयाँ दललाई दल दर्ताको प्रमाण पत्र दिइसकेको छ । दलले वैधता पाएपछि सो दलले ५ सदस्यीय स्थायी कमिटी पनि गठन गरिसकेको छ ।
यता एकीकृत समाजवादी पार्र्टीले देउवा सरकारमा जाने यसअघि नै निर्णय गरेको छ । सोमबारसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिसकेको बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
2 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
3 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
4 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न