मन्त्रिमण्डलको नाम टुंगो लगाउन नेताहरु भोलि आन्तरिक छलफलमा बस्दै | Jana Aawaj News

मन्त्रिमण्डलको नाम टुंगो लगाउन नेताहरु भोलि आन्तरिक छलफलमा बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
मन्त्रिमण्डलको नाम टुंगो लगाउन नेताहरु भोलि आन्तरिक छलफलमा बस्दै : Jana Aawaj News

काठमाडौं । मन्त्रिमण्डलको नाम टुंगो लगाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु भोलि छलफलमा बस्ने भएका छन् । आज बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोलि मन्त्रिमण्डल विस्तारको टुंगो लगाउनका लागि छलफल गर्न बाृलाइएको बताइएको छ ।
कुन पार्र्टीले कुन मन्त्रालय सम्हाल्नेबारे लगभग टुंगो लगाइृ सहमति समेत गरेको बताइएको छ भने, मन्त्रिमण्डल विस्तार भोलि नै गर्ने सहमति बनेपछि नेताहरु आन्तरिक तयारीमा जुटेका हुन् ।
काँग्रेस, माओवादी, नेकपा, एस र जसपा सरकारमा सहभागी हुन तयार भएको र संख्याको टुंगो लागिसकेकाले मन्त्रालय समेतमा सहमति गरेर भोलि नै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको बताइएको छ । भोलि बस्ने भनिएको छलफलमा शिर्ष नेताहरुको नाम बुझाउने सहमति भएको बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न