LATEST



एजेन्सी । स्पेनिस वेवसाइट मार्काका अनुसार रोनाल्डोले युभेन्टस छाड्ने निर्णय गरेका छन् । यता ह्यारी केनलाई भित्र्याउन म्यानचेस्टर सिटी असफल भएको बेला अब क्रिष्ट्रियानो रोनाल्डोलाई भित्र्याउन आतुर भएको देखिएको हो । रोनाल्डोले युभेन्टस छाड्ने विषयमा प्रशिक्षक मास्सिमिलिआने एलिग्री र टेक्निकल डाइरेक्टर पाभेल नेदभेदलाई जानकारी गराएको बताइएको छ । यसअघि
थप पढ्नुहोस्
काठमाडौं । भारी वर्षाका कारण विभिन्न स्थानमा बाढि तथा पहिरोले ठुलो क्षति गरेको छ । बिहिबारदेखिको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ, भने सुनवल नगरपालिका वडानं ४ का एक जना १४ वर्र्षीय किशोर बेपत्ता भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाले नेपालगन्ज आसपासको क्षेत्र जलमग्न भएको छ । यस्तै पूर्र्वी नवलपरासीको
थप पढ्नुहोस्
एजेन्सी । बिहिबार राती काबुल विमानस्थलको बाहिरी हिस्सामा भएका दुई बिस्फोटमा कम्तीमा ९० जना मारिएको बताइएको छ । जसमा १३ अमेरिकी सैनिक पनि समावेश रहेका छन् । यस्तै समाचार एजेन्सी रोयटर्सले दिएको जानकारी अनुसार काबुल विमानस्थलमा भएको बम बिस्फोटमा तालिबानका कम्तीमा २८ सदस्य मारिएका छन् । तालिबानका एक अधिकारीले दिएको जानकारी अनुसार ‘काबुल
थप पढ्नुहोस्
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ हजार कित्ता शेयर आज बिहीवारदेखि विक्रीमा रहेको जानकारी गराएको छ । आजबाट सोहि कम्पनीको संस्थापक शेयरधनी आशिष राज पाण्डेको नाममा रहेको उक्त शेयर प्रतिकित्ता रू, ६७५ मुल्य तोकेर विक्री खुला गरिएको बताइएको हो । कम्पनीले भदौ १० गते ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद
थप पढ्नुहोस्
काठमाडौं । आज नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्र्टी विभाजन गरेपछि पहिलो पटक केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको बताइएको छ । यसैगरी आज एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको जानकारी गराउनुभएको छ ।
थप पढ्नुहोस्
काठमाडौं । काबुल विमानस्थलमा अझै १० हजार नागरिक उद्धारको पखाईमा रहेको बताइएको छ । अफगानिस्तानको विमानस्थलमा भेला भएर बसेका उनीहरुलाई सुरक्षित रुपमा उद्धार गर्ने प्रयास भइरहेको अमेरिकाले बताएको छ । अफगानिस्तानबाट अमेरिकाले अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरिसकेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा
थप पढ्नुहोस्
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधवार त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, ओमान र संयुक्त राज्य अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय खेलको तालिका सार्वजनिक भएको हो । यस्तै खेल तालिका अनुसार नेपालले पहिलो खेल भदौ २८ गते सेप्टेम्बर १३ मा संयुक्त राज्य अमेरिकासँग खेल्ने भएको
थप पढ्नुहोस्
काठमाडौं । नेपाली चलचित्र ‘डाँडाको वरपिपल’को छायाँकन सुरु भएको छ । गत सोमबारदेखि धादिङको धार्केबाट फिल्मको छायाँकन सुरु भएको निर्देशक शोभित बस्नेतले जानकारी दिएका छन् । छायांकनको काम सेड्युल अनुसार ६० दिन रहेको बताइएको छ । चलचित्रको छायांकन चित्लाङ पछि काठमाडौं उपत्यकामा हुने छ । अहिले निर्देशित यस चलचित्र बस्नेतको ३१ औं रहेको छ । फिल्ममा भुवन
थप पढ्नुहोस्










Total views : 406175