LATEST



काठमाडौं । निर्वाचन आयोगले कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगले तयारी गरेक बताइको छ । यसैबिचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर निर्वाचन आयोगलाई पठाएको २६० सदस्य संङख्यालाई आयोगले तत्काल मान्यता नदिने बताएको छ ।
थप पढ्नुहोस्
एजेन्सी । अफगानिस्तानको राजधानी काबुल विमानस्थलमा ठेलमेठेल हँुदा किचिएर ४ जनाको मृत्यु भएको बताइएको छ । तालिबानको कब्जापछि शहर छोडेर भाग्न खोजेका मानिस हामिद कारजाई विमानस्थलमा भेला भइरहेका छन् । यस्तै विमानस्थलको प्रवेशद्वार बाहिर सुरक्षा जोखिम रहेको भन्दै अमेरिकी दूतावासले आफ्ना नागरिकलाई विमानस्थलबाट टाढै रहन चेतावनी समेत दिएका छन् । हजारौं
थप पढ्नुहोस्
एजेन्सी । मेक्सिकोमा आएको भीषण आँधीका कारण कम्तिमा पनि आठ जनाको मृत्यु भएको बताइएको छ । पूर्वी मेक्सिकोमा शनिबार तीव्र गतिको हावा र ठूलो वर्षासहित भिषण आँधी आएको बीबीसीले जनकारी गराएको छ । आँधीले भेराक्रुज राज्य सबैभन्दा बढी प्रभावित भएको छ । यस्तै स्थानीय सञ्चार माध्यमले जनकारी गराए अनुसार आँधीमा ज्यान गुमाउनेमध्ये ६ जना एकै परिवारका रहेका छन्
थप पढ्नुहोस्
काठमाडौं । अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र रु १० हजार जरिवाना सुनाइएका लहान नगरपालिका–१३ निवासी ३१ वर्षीय शिवशङ्कर महतो र लागुऔषध मुद्दामा आठ वर्ष कैद र रु तीन लाख १५ हजार जरिवाना सजाय तोकिएका संखुवानान्कारकट्टी
थप पढ्नुहोस्
काठमाडौं । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गर्न संसद सचिवालयलाई पत्र पठाएको छ । यस्तै एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय भन्दै माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, कलिला खातुन,सरलाकुमारी
थप पढ्नुहोस्
भक्तपुर । नेपाल बैंक लिमिटेड भक्तपुर शाखाले भक्तपुर नगरपालिका दुढपाटीस्थित एक्सटेन्सन काउण्टर सञ्चालनको कार्य आजदेखि शुभारम्भ गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त एक्सटेन्सन काउण्टरको आज एक समारोहबीच रीबन काटेर उद्घाटन गर्नुभएको छ । शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले नेपाल बैंक लि. जनताले बढी विश्वास गरेको
थप पढ्नुहोस्
एजेन्सी । अमेरिकी सैनिकले काबुलमा रहेको हामिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएका छन् । तालिबान काबुलमा आएसँगै त्यहाँबाट बाहिरिन चाहेका नागरिकको भिडभाड भएकाले अमेरिकी सैनिकले काबुलको एअर ट्राफिक कन्ट्रोल आफ्नो नियन्त्रणमा लिएको हो । उसले आफ्ना नागरिक तथा कर्मचारीहरु तथा सहयोगी देशका कर्मचारी तथा नागरिकको उद्धारलाई प्राथमिकता दिएको
थप पढ्नुहोस्
काठमाडौं । राप्रपाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित सगँ स्वदेश फर्काउन राप्रपाले सरकारसँग माग गरेको छ । तालिवानी विद्रोहीहरुको आक्रमण बढेकाले अफगानिस्तानमा डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको भन्दै राप्रपाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन माग गरेका हो । विज्ञप्तिमा ‘अफगानिस्तानमा रहेका
थप पढ्नुहोस्










Total views : 406175