मेक्सिकोमा भीषण आँधी, कम्तिमा ८ जनाको मृत्यु | Jana Aawaj News

मेक्सिकोमा भीषण आँधी, कम्तिमा ८ जनाको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
मेक्सिकोमा भीषण आँधी, कम्तिमा ८ जनाको मृत्यु : Jana Aawaj News

एजेन्सी । मेक्सिकोमा आएको भीषण आँधीका कारण कम्तिमा पनि आठ जनाको मृत्यु भएको बताइएको छ ।
पूर्वी मेक्सिकोमा शनिबार तीव्र गतिको हावा र ठूलो वर्षासहित भिषण आँधी आएको बीबीसीले जनकारी गराएको छ । आँधीले भेराक्रुज राज्य सबैभन्दा बढी प्रभावित भएको छ ।
यस्तै स्थानीय सञ्चार माध्यमले जनकारी गराए अनुसार आँधीमा ज्यान गुमाउनेमध्ये ६ जना एकै परिवारका रहेका छन् । वैज्ञानिकहरुले मेक्सिकोमा गएको आँधीलाई ‘ग्रेस’ नामाकरण गरेका छन् भने आँधीको कारण कतिपय ठाउँमा विद्युत आपूर्ति ठप्प भएको भएको बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न