Jana Aawaj News

ताजा


Bhaktapur Hospital
आजको राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमय दर: Jana Aawaj News

आजको राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमय दर

5 years ago

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको सार्वजनिक गरेको सटही दर बुधवार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४२ पैसा र बिक्रिदर ११९ रुपैयाँ ०२ पैसा रहेको छ। यस्तै आज युरो खरिद मूल्य १३८ रुपैयाँ ९९ पैसा, बिक्रि मूल्य १३९ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ खरिद मूल्य १६२ रुपैयाँ ५९ पैसा र बिक्री

थप पढ्नुहोस्
छैटौं एनभीए भलिबल च्याम्पियनसिप असोज १० देखि संचालन: Jana Aawaj News

छैटौं एनभीए भलिबल च्याम्पियनसिप असोज १० देखि संचालन

5 years ago

काठमाडौं । छैटौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० गतेदेखि संचालन हुने भएको छ । नेपाल भलिबल संघको गत सोमबार बसेको कार्यसम्पादन बैठकले च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन गर्ने निर्णय गरेको संघका कार्यवाहक अध्यक्ष याम बहादुर गुरुङले जानकारी दिनुभयो । यसैगरी संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरेर अब

थप पढ्नुहोस्
सामसङले आउँदो ३ वर्षमा विकासका लागि २४१ खर्ब लगानी गर्दै: Jana Aawaj News

सामसङले आउँदो ३ वर्षमा विकासका लागि २४१ खर्ब लगानी गर्दै

5 years ago

काठमाडौं । सामसङ ग्रुपले आउने तीन वर्षमा कोरोना महामारीको असरले गर्दा अर्थ व्यवस्था धरासायी भएको यो अवस्थाबाट माथि उठी यसले निम्त्याएको असरलाई केहि हदसम्म रोकथाम गर्नका लागि २०६ अर्ब अमेरिकी डलर अर्थात २४१ खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने घोषणा गरेको छ । सामसङले आउँदो दिनमा मामहामारीको चुनौतीको सामाना गर्दै आगामी दिनमा कम्पनीले

थप पढ्नुहोस्
जी सेभेन बैठकमा इस्लामिक स्टेटको जोखिमबारे छलफल: Jana Aawaj News

जी सेभेन बैठकमा इस्लामिक स्टेटको जोखिमबारे छलफल

5 years ago

एजेन्सी । जी सेभेनमा आवद्ध देशहरुबीच अफगानिस्तानको सुरक्षा मामिला र उद्धारको कामबारे छलफल भएको छ । यस्तै जी सेभेन बैठकमा अफगानिस्तानमा इस्लामिक स्टेटको जोखिम तथा उद्धारको कामबारे छलफल भएको हो । स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनबाट जोखिम बढेको र अफगानिस्तान छोड्न चाहनेको उद्धारका लागि ढिलाइ गर्न नहुनेमा नेताहरुले जोड दिएको बताइएको छ । यस्तै

थप पढ्नुहोस्
कृष्णबहादुर महरालाई माओवादी केन्द्रको प्रवक्ता, नारायणकाजीलाई प्रवास समितिको जिम्मेवारी: Jana Aawaj News

कृष्णबहादुर महरालाई माओवादी केन्द्रको प्रवक्ता, नारायणकाजीलाई प्रवास समितिको जिम्मेवारी

5 years ago

काठमाडौं । माओवादीले नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेसँगै महराले प्रक्ताको जिम्मेवारी प्राप्त गरेका छन् । माओवादी केन्द्रले पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यस्तै माओवादीले महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ । त्यस्तै नेता नारायणकाजी श्रेष्ठलाई

थप पढ्नुहोस्
सुर्खेतमा थप एकसाता निषेधाज्ञा: Jana Aawaj News

सुर्खेतमा थप एकसाता निषेधाज्ञा

5 years ago

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक साता पुन निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थपको सूचना प्रकाशित गरेको छ । यस्तै कोरोना भाइरस सङ्क्रमण अपेक्षितरूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण फैलन नदिन एक साताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला

थप पढ्नुहोस्
नेपाललाई दुबईमा जारी एएसबीसी बक्सिङमा ऐतिहासिक पदक: Jana Aawaj News

नेपाललाई दुबईमा जारी एएसबीसी बक्सिङमा ऐतिहासिक पदक

5 years ago

काठमाडौं । नेपाललाईे दुबईमा जारी एएसबीसी जुनियर तथा युथ ब्वायज एन्ड गल्र्स बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूहमा छिरिङ वाङ्दीले पदक पक्का गर्न सफल भएका छन् । छिरिङले क्वार्टरफाइनल खेलमा कुवेतका मोहम्मदलाई पराजित गर्दै कांस्यपदक पक्का गरेका हुन् । यस्तै उनले कजाकस्तानका अडाल्बेक नियाज्बासँग सेमिफाइनलमा प्रतिष्पर्धा गर्ने भएका छन् । यसै

थप पढ्नुहोस्
राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक: Jana Aawaj News

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

5 years ago

काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंह र प्रायोजक माई सेकेन्ड टिचरका सहप्रमुख सुलभ बुढाथोकीले सोमबार जर्सी सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्र्सी डिजाइनका लागि झन्डै ५ सय नमुनामध्ये आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई क्यान सदस्य

थप पढ्नुहोस्
ताजा
1 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
2 चाँगुनारायण-२ मा नागरिकका प्रश्नमा वडा र प्रहरीको साझा प्रतिबद्धता
3 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
4 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न