सामसङले आउँदो ३ वर्षमा विकासका लागि २४१ खर्ब लगानी गर्दै | Jana Aawaj News

सामसङले आउँदो ३ वर्षमा विकासका लागि २४१ खर्ब लगानी गर्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
सामसङले आउँदो ३ वर्षमा विकासका लागि २४१ खर्ब लगानी गर्दै : Jana Aawaj News

काठमाडौं । सामसङ ग्रुपले आउने तीन वर्षमा कोरोना महामारीको असरले गर्दा अर्थ व्यवस्था धरासायी भएको यो अवस्थाबाट माथि उठी यसले निम्त्याएको असरलाई केहि हदसम्म रोकथाम गर्नका लागि २०६ अर्ब अमेरिकी डलर अर्थात २४१ खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने घोषणा गरेको छ ।
सामसङले आउँदो दिनमा मामहामारीको चुनौतीको सामाना गर्दै आगामी दिनमा कम्पनीले वायोफर्मा सिटिकल, आर्टिफिसियल इन्टलिजेन्स, सेमिकन्डक्टर, रोबोट लगायतका क्षेत्रहरूमा लगानी गर्ने घोषणा गरेको बताएको छ । यस्तै सन २०२३ सम्मका लागि यो लगानी विनियोजन कम्पनीले बताएको छ ।
‘चिप उद्योग कोरियन अर्थतन्त्रको लागि सुरक्षा कवज भएको बताइएको छ । आक्रमक रुपमा हामीले ल्याएको लगानी भनेको हाम्रो सर्भाइभल रणनीति हो । किनभने हामीले एकपटक बजारको प्रतिस्पर्धामा हा¥यौ भने फेरी पुरानै लयमा फर्किन हामीलाई गाह्रो हुनेछ, सामसङले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न