जी सेभेन बैठकमा इस्लामिक स्टेटको जोखिमबारे छलफल | Jana Aawaj News

जी सेभेन बैठकमा इस्लामिक स्टेटको जोखिमबारे छलफल

पढ्न लाग्ने समयः < 1 मिनेट
जी सेभेन बैठकमा इस्लामिक स्टेटको जोखिमबारे छलफल : Jana Aawaj News

एजेन्सी । जी सेभेनमा आवद्ध देशहरुबीच अफगानिस्तानको सुरक्षा मामिला र उद्धारको कामबारे छलफल भएको छ । यस्तै जी सेभेन बैठकमा अफगानिस्तानमा इस्लामिक स्टेटको जोखिम तथा उद्धारको कामबारे छलफल भएको हो ।
स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनबाट जोखिम बढेको र अफगानिस्तान छोड्न चाहनेको उद्धारका लागि ढिलाइ गर्न नहुनेमा नेताहरुले जोड दिएको बताइएको छ ।
यस्तै बैठकमा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत सम्मिलित जी सेभेन समूहका शीर्ष नेताहरूले भर्चुअल बैठकमा अफगान सुरक्षा मामिलालाई केन्द्रमा राखेर छलफल गरेको बीबीसीले जनाएको छ ।
त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा चलिरहेको उद्धारको काम जतिसक्दो छिटो सक्नुपर्नेमा जोड दिएका छन् । बैठकमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अन्तिम क्षणसम्म उद्धार कार्य जारी राख्नुपर्नेमा जोड दिएका छन्

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न