कृष्णबहादुर महरालाई माओवादी केन्द्रको प्रवक्ता, नारायणकाजीलाई प्रवास समितिको जिम्मेवारी | Jana Aawaj News

कृष्णबहादुर महरालाई माओवादी केन्द्रको प्रवक्ता, नारायणकाजीलाई प्रवास समितिको जिम्मेवारी

पढ्न लाग्ने समयः < 1 मिनेट
कृष्णबहादुर महरालाई माओवादी केन्द्रको प्रवक्ता, नारायणकाजीलाई प्रवास समितिको जिम्मेवारी : Jana Aawaj News

काठमाडौं । माओवादीले नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेसँगै महराले प्रक्ताको जिम्मेवारी प्राप्त गरेका छन् । माओवादी केन्द्रले पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यस्तै माओवादीले महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ ।
त्यस्तै नेता नारायणकाजी श्रेष्ठलाई भने प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिएको छ । पार्र्टीको स्कुल विभागको इन्चार्जमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफै रहेका छन् भने प्रमुखमा गिरिराजमणि पोखरेल रहेका छन् ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न