छैटौं एनभीए भलिबल च्याम्पियनसिप असोज १० देखि संचालन | Jana Aawaj News

छैटौं एनभीए भलिबल च्याम्पियनसिप असोज १० देखि संचालन

पढ्न लाग्ने समयः < 1 मिनेट
छैटौं एनभीए भलिबल च्याम्पियनसिप असोज १० देखि संचालन : Jana Aawaj News

काठमाडौं । छैटौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० गतेदेखि संचालन हुने भएको छ ।
नेपाल भलिबल संघको गत सोमबार बसेको कार्यसम्पादन बैठकले च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन गर्ने निर्णय गरेको संघका कार्यवाहक अध्यक्ष याम बहादुर गुरुङले जानकारी दिनुभयो ।
यसैगरी संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरेर अब विजेताले ४ लाख प्राप्त गर्ने जनाएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
2 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
3 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
4 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न