LATEST



काठमाडौं । राति ८ बजेपछि काठमाडौं उपत्यकाभित्र बिहीबारदेखि अत्यावश्यक बाहेक सवारी साधन गुड्नलाई रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार हिजो बिहीबार ठुलो संख्यामा काठमाडौँका तीनै जिल्लामा प्रहरी खटाइएको थियो । प्रहरीले ८ बजेपछि आवश्यक बाहेक अनावश्यक रूपमा सार्वजनिक सवारी लिएर हिँड्ने मानिस भेटिएमा मात्र कारबाहि गर्ने बताएको छ
थप पढ्नुहोस्
काठमाडौं । विश्वका तीन ठुला र चर्चित फुटबल लिगका खेलहरु आजदेखि सुरु हुने भएका छन् । स्पेनको ला लिगा, इंग्ल्यान्डको शीर्ष डिभिजनको इंग्लिस प्रिमियर लिग ईपीएल र जर्मनीको बुन्डेसलिगा एकै दिन सुरु हुन लागेको हो । लिगमा उपाधि जित्नका लागि उत्साहित चेल्सीले पनि बलिया फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्ध गरिसकेको छ भने, त्यस्तै, म्यानचेस्टर युनाइटेडले
थप पढ्नुहोस्
विराटनगर । जोगबनी नाकाको तीनवटै ढाट १८ महिनापछि खुला गरिएको छ । ढाट खुल्ला भए सगैं सर्वसाधारणहरुको आवतजावत जोगबनी नाकामा बढेको छ । कोरोना महामारी सुरु भएसँगै नेपाल–भारत सीमाका तीनवटै ढाट बन्द गरिएको थियो । कोरोनाको दोस्रो लहर केही मत्थर भएसँगै जोगबनी नाकाको गेट सर्वसाधारणको लागि खुला गरिएको हो । मुख्यद्वारहुदै भारतबाट छिटपुट रूपमा आउने नेपाली र
थप पढ्नुहोस्
मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीमाथि ठगीको आरोप लागेको छ । आईओसिस वेलनेस सेन्टरको फ्रेन्चाइजको नाममा ठगीको मुद्दामा नाम मुछिएको छ । सोहि मुद्दामा लखनउ प्रहरीले शिल्पा र उनकी आमालाई पक्राउ गरेको छ भने मुम्बई प्रहरीले उनीहरूलाई सोधपुछ गरेको छ । उक्त कम्पनीका अध्यक्ष किरण बावाले भने इन्स्टाग्राममार्फत विज्ञप्ति
थप पढ्नुहोस्
एजेन्सी । भिल्लारियललाई ६–५ ले हराउँदै चेल्सीले युरोपेली सुपर कप जित्न सफल भएको छ । च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच यो खेल हुदै आएको छ । गत सिजन चेल्सीले च्याम्पियन्स लिग र र भिल्लारियलले युरोपा लिग जित्न सफल भएको थियो । ७३ मिनेटमा जेरार्ड मोरेनोले भिल्लायिरलबाट बराबरी गोल फर्काएका थिए । चेल्सीले पेनाल्टी सुटआउटमा आफ्ना नियमित
थप पढ्नुहोस्
कैलाली । प्रहरीले अबैध रुपमा बोकिएको झण्डै आधा किलो सुनसहित कैलालीमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार बुधबार दिउँसो प्रहरीले काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको ना ८ ख ८३४९ नम्बरको बसमा सवार तीन जनालाई सुचनाका आधारमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ फुलैलीका ३५ वर्र्षीय
थप पढ्नुहोस्
काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । सरकारले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरे सगैं विद्युत प्राधिकरणले केहि बेरमा स्वागतको कार्यक्रम राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्र्कीले घिसिङलाई नियुक्ति पत्र दिनुभएको छ । मन्त्रिपरिषद्
थप पढ्नुहोस्
काठमाडौं । चलचित्र ‘लभ सर्कलको नयाँ गीत सार्वजनिक गरिएको छ । प्रदर्शनीको मिति नजिकिँदै गर्दा यो चलचित्रको ‘ओ मैयाँ‘’ गीत रिलिज भएको हो । सार्वजनिक यस गीतमा अंकित बाबुको स्वर र संगीत तथा शब्द रहेको छ । स्वरमा अंकित बाबुलाई विद्या तिवारीले साथ दिएकी छन् भने शब्दमा अन्वेष थुलुङ राईले साथ दिएका छन् । निषेधाज्ञाका कारण सिनेमा हल नखुलेपछि डिजिटल
थप पढ्नुहोस्










Total views : 406175