कुलमानको कमब्याक, विद्युत प्राधिकरणमा स्वागतको तयारी | Jana Aawaj News

कुलमानको कमब्याक, विद्युत प्राधिकरणमा स्वागतको तयारी

पढ्न लाग्ने समयः < 1 मिनेट
कुलमानको कमब्याक, विद्युत प्राधिकरणमा स्वागतको तयारी : Jana Aawaj News

काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । सरकारले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरे सगैं विद्युत प्राधिकरणले केहि बेरमा स्वागतको कार्यक्रम राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्र्कीले घिसिङलाई नियुक्ति पत्र दिनुभएको छ ।

मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा लैजाने निर्णय गरेको हो । प्राधिकरण स्रोतका अनुसार शाक्यले हिजो मङ्गलवार प्राधिकरणमा पुगेर अनौपचारिक रूपमा विभागीय प्रमुख लगायतसँग भेटघाट गरी बिदा लिनुभएको छ ।

 

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न