राति ८ बजेपछि काठमाडौं उपत्यकाभित्र सवारी साधन गुड्नमा रोक | Jana Aawaj News

राति ८ बजेपछि काठमाडौं उपत्यकाभित्र सवारी साधन गुड्नमा रोक

पढ्न लाग्ने समयः < 1 मिनेट
राति ८ बजेपछि काठमाडौं उपत्यकाभित्र सवारी साधन गुड्नमा रोक : Jana Aawaj News

काठमाडौं । राति ८ बजेपछि काठमाडौं उपत्यकाभित्र बिहीबारदेखि अत्यावश्यक बाहेक सवारी साधन गुड्नलाई रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार हिजो बिहीबार ठुलो संख्यामा काठमाडौँका तीनै जिल्लामा प्रहरी खटाइएको थियो । प्रहरीले ८ बजेपछि आवश्यक बाहेक अनावश्यक रूपमा सार्वजनिक सवारी लिएर हिँड्ने मानिस भेटिएमा मात्र कारबाहि गर्ने बताएको छ ।
जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको समयमा होटेल, रेष्टुरेष्ट लगायत सवारी साधनमा मानिस लिएर भिडभाड गरेको भन्दै ८ बजेपछि सवारी साधनमा रोक लगाएको थियो । निर्माण ढुवानी, अत्यावश्यक सवारी, बिरामी कुरुवा, सुरक्षाकर्र्मी लगायतका सवारीलाई भने रोक नलगाइएको बताइएको छ ।

+ posts
ताजा
1 टोखामा उलेख्य सामाजिक विकास
2 बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्त रूपमा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न
3 भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने
4 भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न