Jana Aawaj News

ताजा


Bhaktapur Hospital
मन्त्रिमण्डलको नाम टुंगो लगाउन नेताहरु भोलि आन्तरिक छलफलमा बस्दै: Jana Aawaj News

मन्त्रिमण्डलको नाम टुंगो लगाउन नेताहरु भोलि आन्तरिक छलफलमा बस्दै

5 years ago

काठमाडौं । मन्त्रिमण्डलको नाम टुंगो लगाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु भोलि छलफलमा बस्ने भएका छन् । आज बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोलि मन्त्रिमण्डल विस्तारको टुंगो लगाउनका लागि छलफल गर्न बाृलाइएको बताइएको छ । कुन पार्र्टीले

थप पढ्नुहोस्
प्रहरीका असई र जवान, घुस लिएको आरोपमा पक्राउ: Jana Aawaj News

प्रहरीका असई र जवान, घुस लिएको आरोपमा पक्राउ

5 years ago

काठमाडौं । घुस लिएको आरोपमा विमानस्थलमा कार्यरत प्रहरीका असई र जवान पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा पक्राउ गरिएको हो । असई सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई प्रहरी वृत बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार केन्द्रीय प्रहरी विशेष कार्यदल,

थप पढ्नुहोस्
उपचारपछि दिल्लीबाट फर्किदै, पूर्वप्रधानमन्त्री खनाल: Jana Aawaj News

उपचारपछि दिल्लीबाट फर्किदै, पूर्वप्रधानमन्त्री खनाल

5 years ago

काठमाडौं । दुई महिना लामो उपचारपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल सोमबार स्वदेश फर्किदै छन् । सफल मृगौला प्रत्यारोपणपछि उहाँ झन्डै साढे २ महिनापछि स्वदेश फर्किन लाग्नु भएको हो । मृगौलामा समस्या देखिएपछि खनाल गत असार २ गते उपचारका लागि दिल्ली जानुभएको थियो । स्वास्थ्य अवस्थामा केहि सुधार आएपछि भोलि दिउँसो नेपाल फर्कन लाग्नुभएको हो । उपचारका लागि

थप पढ्नुहोस्
भक्तपुर नगरपालिकाको वडा नं. ३ वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन: Jana Aawaj News

भक्तपुर नगरपालिकाको वडा नं. ३ वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन

5 years ago

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ३ वंशगोपालस्थित वडा कार्यालयको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुहुँदै सुविधा सम्पन्न साढे ३ तल्ले नवनिर्मित वडा कार्यालयको भवनबाट

थप पढ्नुहोस्
गाम्चा साकोसलाई उत्कृष्ट संस्थाको कदर पत्र: Jana Aawaj News

गाम्चा साकोसलाई उत्कृष्ट संस्थाको कदर पत्र

5 years ago

भक्तपुर । गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.ले जिल्लाहरूमा संचालित सदस्य सहकारीहरू मध्येवाट नियमित र उत्कृष्ट कारोवार गरे वापत संस्थाले कदर पत्र प्राप्त गरेको छ । राष्ट्रिय संहकारी बैक लि. ठिमी शाखाका अध्यक्ष श्री के.बी.उप्रेतीले संस्थाले अहोरात्र काम गरेकाले यो सम्मान प्राप्त गरेको बताउदै आउने दिनहरुमा अझ लोकप्रिय संस्था बन्नका लागि शुभकामना

थप पढ्नुहोस्
अरुण काबेलीको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन: Jana Aawaj News

अरुण काबेलीको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

5 years ago

काठमाडौं । अरुण काबेली पावरले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २६ गते ११ औं वार्षिक साधारण सभा गर्ने भएको छ भने, भदौ १ गते कम्पनीको सञ्चालक समितिको बैठकले कोभिड महामारीलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्न प्रधान कार्यालय ट्रेड टावर, थापाथलीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको बताइएको छ

थप पढ्नुहोस्
यूएईले अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने: Jana Aawaj News

यूएईले अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने

5 years ago

काठमाण्डौ । यूएईले आउँदो अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने बताएको छ । कोरोना विरुद्धको दुवै डोज लगाएका सबै देशका नागरिकहरुलाई यही अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने यूएईको आधिकारिक निकायलाई उद्धृत गदै स्थानीय सञ्चार माध्यम गल्फ न्युजले खबर सार्वजनिक गरेकोे छ । यस्तै यूएई सरकारकोे यसअघि कोरोनाको कारण यात्रामा प्रतिबन्ध लगाएको देशलाई पनि

थप पढ्नुहोस्
आज साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन: Jana Aawaj News

आज साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन

5 years ago

काठमाडौं । आज साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैंकिङ समयसम्म रहेको बताइएको छ । आज अर्थात भदौ ११ गते सम्ममा आईपीओ विक्री नभएमा आवेदकले भदौ २७ गते आवेदन गर्न सक्नेछन भने, आवेदकले सोलुखुम्बु जिल्लामा रहेको ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेण्टको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैकको

थप पढ्नुहोस्
ताजा
1 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
2 चाँगुनारायण-२ मा नागरिकका प्रश्नमा वडा र प्रहरीको साझा प्रतिबद्धता
3 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
4 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न