गाम्चा साकोसलाई उत्कृष्ट संस्थाको कदर पत्र | Jana Aawaj News

गाम्चा साकोसलाई उत्कृष्ट संस्थाको कदर पत्र

पढ्न लाग्ने समयः < 1 मिनेट
गाम्चा साकोसलाई उत्कृष्ट संस्थाको कदर पत्र : Jana Aawaj News

भक्तपुर । गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.ले जिल्लाहरूमा संचालित सदस्य सहकारीहरू मध्येवाट नियमित र उत्कृष्ट कारोवार गरे वापत संस्थाले कदर पत्र प्राप्त गरेको छ ।
राष्ट्रिय संहकारी बैक लि. ठिमी शाखाका अध्यक्ष श्री के.बी.उप्रेतीले संस्थाले अहोरात्र काम गरेकाले यो सम्मान प्राप्त गरेको बताउदै आउने दिनहरुमा अझ लोकप्रिय संस्था बन्नका लागि शुभकामना दिनुभएको थियो ।
यस्तै संस्थाका अध्यक्ष श्री बिकास खड्काले उक्त सम्मानका लागि अहोरात्र कार्यमा परिचालन हुने संचालक समिति, लेखा समिति, सल्लाहकार समिति, विभिन्न उपसमिति, लघुवित्त महिला समूह, कर्मचारी वर्ग लगायत शुभेच्छुक सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न