काबुल विमानस्थलमा भएको बिस्फोटमा कम्तिमा ९० जना मारिए | Jana Aawaj News

काबुल विमानस्थलमा भएको बिस्फोटमा कम्तिमा ९० जना मारिए

पढ्न लाग्ने समयः < 1 मिनेट
काबुल विमानस्थलमा भएको बिस्फोटमा कम्तिमा ९० जना मारिए : Jana Aawaj News

 

एजेन्सी । बिहिबार राती काबुल विमानस्थलको बाहिरी हिस्सामा भएका दुई बिस्फोटमा कम्तीमा ९० जना मारिएको बताइएको छ । जसमा १३ अमेरिकी सैनिक पनि समावेश रहेका छन् । यस्तै समाचार एजेन्सी रोयटर्सले दिएको जानकारी अनुसार काबुल विमानस्थलमा भएको बम बिस्फोटमा तालिबानका कम्तीमा २८ सदस्य मारिएका छन् ।

तालिबानका एक अधिकारीले दिएको जानकारी अनुसार ‘काबुल विमानस्थलमा भएको बिस्फोटमा अमेरिकीभन्दा बढी हाम्रा मानिसहरु मारिएका बताएका छन् ।’ उक्त बिस्फोट पश्चात भने, उनीहरुले अमेरिकीलाई ३१ अगस्टपछि अफगानिस्तानमा बस्न कुनै आवश्यकता नरहेको बताएका छन् । सो बिस्फोटको इस्लामिक स्टेटको एक सहयोगी संगठनले जिम्मेवारी लिएको समेत दाबी गरिएको बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
2 ASEZ WAO द्वारा त्रियुगामा सरसफाई कार्यक्रम सम्पन्न
3 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
4 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न