आजबाट स्वावलम्बन लघुवित्तको १८ हजार कित्ता संस्थापक शेयर विक्रीमा | Jana Aawaj News

आजबाट स्वावलम्बन लघुवित्तको १८ हजार कित्ता संस्थापक शेयर विक्रीमा

पढ्न लाग्ने समयः < 1 मिनेट
आजबाट स्वावलम्बन लघुवित्तको १८ हजार कित्ता संस्थापक शेयर विक्रीमा : Jana Aawaj News

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ हजार कित्ता शेयर आज बिहीवारदेखि विक्रीमा रहेको जानकारी गराएको छ ।
आजबाट सोहि कम्पनीको संस्थापक शेयरधनी आशिष राज पाण्डेको नाममा रहेको उक्त शेयर प्रतिकित्ता रू, ६७५ मुल्य तोकेर विक्री खुला गरिएको बताइएको हो ।
कम्पनीले भदौ १० गते ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र शेयर संख्या र दर उल्लेख गरी कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौंमा रितपूर्वक निवेदन पेश गर्न अनुरोध गरेको छ ।
सोहि म्याद भित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति संस्थालाई विक्री गरिने समेत कम्पनीले जानकारी गराएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न