LATEST



काठमाण्डौं । नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा शुक्रबार प्रतिस्पर्धा गर्ने भएको छ । आजको खेल नेपाली समयअनुसार साँझ सवा ४ बजेदेखि ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने बताइएको छ । दिन र रातमा खेलिने यो खेलमा नेपालले दिन र रातमा खेल्न लागेको यो पहिलो एकदिवसीय खेल रहेको छ । आज भइरहेको यो खेलमा नेपालले जित हात
थप पढ्नुहोस्
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीका उपाध्यक्ष फतिमा सुमार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । चारदिने भ्रमणका लागि बिहिबार नै नेपाल आएकी फतिमा नेतृत्वको प्रतिनिधिमण्डल ओलीलाई बालकोट स्थित निजी निवासमा भेटेका छन् । नेपालको समग्र विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र
थप पढ्नुहोस्
एजेन्सी । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा ७ म्याग्नेच्युडको भूकम्प आएको छ । स्थानीय समयअनुसार मंगलबार राति अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार तटिय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प आएको हो । भूकम्पको धक्का २३० माइल टाढाको राजधानी मेक्सिको सिटीसम्म महशुस गरिएको बताइएको छ । मेक्सिको सिटीका घरहरू हल्लिन
थप पढ्नुहोस्
काठमाडौं । अन्तर्राष्ट्रिय ह्याट्रिकमा मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले टर्कीलाई ६–१ गोल अन्तरले हराउदै शानदार जित निकालेको छ । विश्वकपको युरापेली छनोटमा नेदरल्यान्ड्सले शानदार जित निकाल्दै मेम्फिस डेपेले राष्ट्रिय टोलीका लागि पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गर्न सफल भए । यता नेदरल्यान्ड्सको जितमा डाभे कालाशेन, गुस टिल र डोनिएल मलेनले
थप पढ्नुहोस्
काठमाडौं । आज संघीय संसदका दुबै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बुधबार अपरान्ह ४ बजे बस्न लागको बैठकमा संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । यस्तै आज बस्न लागेको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक
थप पढ्नुहोस्
काठमाडौं । महासचिव ईश्वर पोखरेलले प्रेस वक्तव्य जारी गर्दै देशैभरका एमालेका जनप्रतिनिधिहरुलाई अन्य पार्टीको गलत उक्साहटमा नलाग्न र पार्टीको एकताको पक्षमा दृढतापूर्वक उभिएर विभाजनलाई बल पुग्ने कुनै सनाखतमा भाग नलिन अपिल गर्नुभएको छ । एमालेले आफ्नो आन्तरिक मामिलामा आँखा नलाउन अन्य राजनीतिक दलहरुलाई चेतावनी समेत दिएको छ । पोखरेलले नेकपा एमालेले फुट
थप पढ्नुहोस्
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आज सोमवारदेखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ । तीन कम्पनी मध्य आरएमडीसी लघुवित्तको ३ लाख ५
थप पढ्नुहोस्
एजेन्सी । फिफा विश्वकप छनोटअन्तर्गत युरोपियन छनोटमा स्पेन र इंग्ल्यान्डले फराकिलो जित निकाल्न सफल भएको छ । आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४–० गोल अन्तरले पराजित गर्दा इंग्ल्यान्डले पनि एन्डोरालाई समान ४–० ले पराजित गरेको छ । यस्तै छनोटको समूह बी मा रहेको स्पेनको यो तेस्रो जित रहेको छ । स्पेनले पाँच खेलमा १० अंक जोड्न सफल भएको छ भने,
थप पढ्नुहोस्










Total views : 406175