महासचिव पोखरेलद्धारा प्रेस वक्तव्य जारी, पार्टीको पक्षमा उभिन अपिल | Jana Aawaj News

महासचिव पोखरेलद्धारा प्रेस वक्तव्य जारी, पार्टीको पक्षमा उभिन अपिल

पढ्न लाग्ने समयः < 1 मिनेट
महासचिव पोखरेलद्धारा प्रेस वक्तव्य जारी, पार्टीको पक्षमा उभिन अपिल : Jana Aawaj News

काठमाडौं । महासचिव ईश्वर पोखरेलले प्रेस वक्तव्य जारी गर्दै देशैभरका एमालेका जनप्रतिनिधिहरुलाई अन्य पार्टीको गलत उक्साहटमा नलाग्न र पार्टीको एकताको पक्षमा दृढतापूर्वक उभिएर विभाजनलाई बल पुग्ने कुनै सनाखतमा भाग नलिन अपिल गर्नुभएको छ ।
एमालेले आफ्नो आन्तरिक मामिलामा आँखा नलाउन अन्य राजनीतिक दलहरुलाई चेतावनी समेत दिएको छ ।
पोखरेलले नेकपा एमालेले फुट र विभाजनको विपक्षमा उभिन देशैभरका आफ्ना जनप्रतिनिधिहरुलाई अपिल गर्नुभएको हो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
2 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
3 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
4 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न