डेपेको पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिकमा टर्की नेदरल्यान्ड्ससँग ६–१ पराजित | Jana Aawaj News

डेपेको पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिकमा टर्की नेदरल्यान्ड्ससँग ६–१ पराजित

पढ्न लाग्ने समयः < 1 मिनेट
डेपेको पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिकमा टर्की नेदरल्यान्ड्ससँग ६–१ पराजित : Jana Aawaj News

काठमाडौं । अन्तर्राष्ट्रिय ह्याट्रिकमा मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले टर्कीलाई ६–१ गोल अन्तरले हराउदै शानदार जित निकालेको छ । विश्वकपको युरापेली छनोटमा नेदरल्यान्ड्सले शानदार जित निकाल्दै मेम्फिस डेपेले राष्ट्रिय टोलीका लागि पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गर्न सफल भए ।
यता नेदरल्यान्ड्सको जितमा डाभे कालाशेन, गुस टिल र डोनिएल मलेनले एक–एक गोल गरे भने, उता टर्कीका लागि केन्जिज उन्डेरले एक गोल फर्काए छन् ।
जितसँगै समूह चरणको छनोटमा नेदरल्यान्ड्स शीर्ष स्थानमा उक्लिन सफल भएको छ । नेदरल्यान्ड्सले ६ खेलबाट १३ अंक जोडेको छ भने, दोस्रो स्थानको नर्वेको गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । यस्तै पराजित टर्की ११ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । २७ वर्षिय डेपे जोहान क्रुइफ र अबे लेन्स्ट्रासँगै ३३ गोलसँगै नेदरल्याँड्सको आठौं सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन् ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न