आज सुपर कपको फाइनलमा चेल्सी र भिल्लारियल भिड्दै | Jana Aawaj News

आज सुपर कपको फाइनलमा चेल्सी र भिल्लारियल भिड्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
आज सुपर कपको फाइनलमा चेल्सी र भिल्लारियल  भिड्दै : Jana Aawaj News

काठमाडौं । आज ४६औं संस्करणको युइएफए सुपर कपको फाइनल खेलमा  चेल्सी र भिल्लारियल भिड्ने भएका छन् ।

नेपाली समय अनुसार आज बुधबार राति १२ः४५ बजेदेखि प्रारम्भ हुने उक्त खेलमा चेल्सी र भिल्लारियलबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

 

सुपर कपको उपाधिका लागि च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले खेल्न लागेका हुन् । इङ्लिश क्लब चेल्सी गत सिजनको च्याम्पियन्स लिग विजेता बन्न सफल भएको थियो ।उसले सिटीमाथि जीत निकाल्दै उपाधि जितेको थियो । स्पेनको क्लब भिल्लारियल भने यूरोपा लिगको विजेता टिम हो । भिल्लाले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा १०–११ गोलको जीतसहित उपाधि उचाल्न सफल भएको थियो ।

म्यानचेस्टर क्लबलाई फाइनलमा हराएर उपाधि जितेका दुबै टोलीले आज आयरल्यान्ड सुपर कपको उपाधिका लागि खेल्ने  भएका छन् ।

चेल्सीले हालसम्म एकपटक सन् १९९८ मा सुपर कपको उपाधि जितेको छ। त्यसबाहेक चेल्सी तीन पटक फाइनलसम्म मात्र पुगेको छ ।

भिल्लारियल भने सुपर कपको नयाँ टिम रहेको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न