LATEST


भक्तपुर। रोटरी क्लब अफ भक्तपुरद्वारा आयोजित अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगिता २०८३ मा सिद्धार्थ विद्यापीठ विद्यालयकी छात्रा आरोही बल्लाले दोस्रो स्थान हासिल गरेकी छन्। विद्यालयमा कक्षा ९ मा अध्ययनरत आरोहीले प्रतियोगितामा उत्कृष्ट कला प्रस्तुत गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएकी हुन्। उनको यस सफलताले विद्यालयको गौरव बढाउनुका साथै
थप पढ्नुहोस्
कोहलपुर, बाँके कार्तिक १० गते । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै बाँकेको कोहलपुर नगरपालिकाले ASEZ WAO लाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेको छ। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आबद्ध जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ WAO ले हालै कोहलपुर नगरपालिका-७, लक्ष्मणपुरस्थित मितेरी
थप पढ्नुहोस्
नारायण थापा गोकर्णेश्वर, काठमाडौं । Asez World Mission Society Church of God University Student Volunteer Group (आसेज वल्र्ड मिसन सोसाइटी चर्च अफ गड युनिभर्सिटी स्टुडेन्ट भोलेन्टियर ग्रुप) को आयोजनामा गोकर्णेश्वर-४ स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा गत आइतबार स्वयंसेवा कार्यक्रम सम्पन्न भएको छ। उक्त केन्द्रमा करिब ६० जना अभिभावकविहीन
थप पढ्नुहोस्
भक्तपुर, असोज २८ गते । सूर्यविनायक नगरपालिका-९, नंखेलस्थित बाचामारी चोक हुँदै नन्दीकेश्वर सडकमा र नन्दीकेश्वर महादेव मन्दिरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सडक तथा सार्वजनिक क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले बुधबार, २०८३ असोज २८ गते उक्त कार्यक्रम आयोजना गरिएको हो। मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुल र
थप पढ्नुहोस्
नारायण थापा धनगढी, असोज २८ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक संगठन आसेज वाओ (ASEZ WAO) ले धनगढी उपमहानगरपालिका–४ मा सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष बुद्धि बहादुर खड्काको प्रमुख आतिथ्य तथा वडा सदस्य माया कुमारी सावद भण्डारीको
थप पढ्नुहोस्
भक्तपुर । विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको नेतृत्वमा शैक्षिक तथा सांस्कृतिक आदानप्रदान कार्यक्रमका लागि जापान जान लाग्नुभएका शिक्षक तथा विद्यार्थीहरूलाई विद्यालयले एक समारोहका बिच भव्य बिदाइ गरेको छ। बिदाइ हुने टोलीमा प्रिन्सिपल प्रजापतिसहित चार जना विद्यार्थीहरू तुलज प्रजापति, प्रयान चक्रधर, सलिना घिमिरे र सदिक्षा
थप पढ्नुहोस्
ललितपुर, असोज १९ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले आज ‘Green Earth’ प्रोजेक्टको एक हिस्सास्वरूप वातावरण सरसफाइ अभियान सम्पन्न गरेको छ । कार्यक्रममा ASEZ WAO का सदस्यहरू, सहकर्मीहरू र उनीहरूका चिनाजाना गरी करीब ११० जना सहभागी भएका थिए । ‘Green Earth’ भनेको प्रदूषित सहरी सडक तथा पार्कहरू सरसफाइ
थप पढ्नुहोस्
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम एकल गायन प्रतियोगिता-२०८३ चांगुनारायण नगरपालिका वडा नं ८ मा रहेको आरक्षण नेसनल स्कुलको आयोजनामा सोमबार सम्पन्न भएको छ । नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयहरु बीच अन्तर विद्यालय एकल गायन प्रतियोगिता माध्यमिक तह र आधारभूत तह गरी २ चरणमा गरिएको थियो । माध्यमिक तह तर्फको प्रतिस्पर्धामा प्रथम ईडेन
थप पढ्नुहोस्





Total views : 412074