दधिकोट शहरी खानेपानी तथा सरसफाई मुल उपभोक्ता समिति – Jana Aawaj News

१३ वर्षपछि दधिकोट शहरी खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको निर्वाचन हुँदै
जन आवाज संवाददाता

भक्तपुर । दधिकोट शहरी खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको नयाँ नेतृत्व चयन निर्वाचन विधिबाट हुने भएको छ । सहमतिको प्रयासबाट नयाँ कार्यसमिति चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा गएको हो ।

समितिले निर्वाचन प्रक्रियालाई अगाडि बढाउदैं ११ जनाको मुल कार्यसमिति र अनन्तलिङ्गेश्वर खानेपानी वितरण प्रणालीबाट ५ जना उम्मेदवार, दक्षिणबाराहि खानेपानी वितरण प्रणालीबाट ५ जना उम्मेदवार, शिकारीटार खानेपानी वितरण प्रणालीबाट ५ जना उम्मेदवार र तर्खगाल खानेपानी वितरण प्रणालीबाट ५ जना उम्मेदवारको लागि निर्वाचन हुन लागेको हो ।

साविक दधिकोटको २ वटा खानेपानीका संस्थाहरु दधिकोट खानेपानी तथा सरसफाई मुल उपभोक्ता समिति र स्याङ्तान खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई एकिकृत गरी झण्डै १ अर्ब बराबरको योजनामा हाल संचालन भइरहेको छ ।

असार २९ गते मतदान मिति तोकिएको छ, भने निर्वाचनमा ३ हजार ७४ मतदाता रहेको छ ।

नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारहरूले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उक्त निर्वाचनमा नेपाली कांग्रेसको गठबन्धन, नेकपा एमाले र स्वतन्त्र खुलाबाट प्रतिनिधित्व गर्दै उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । चुनावमा नेकपा एमालेबाट पूरै १६ सिटमा उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेसको गठबन्धनबाट १६ र स्वतन्त्र खुलातर्फ ४ सिटमा उम्मेदवार दिएका छन् ।

नेकपा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार कृष्ण हरि खड्काको नेतृत्वले गरेको प्रतिवद्धता अनुसार उत्तिसघारी दधिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समिति, २०५५ सालमा स्थापनाभएपछि तत्कालिन दधिकोट गाविसको वडा नं. ३ हालको सूर्यबिनायक नगरपालिका वडा नं १० र वडा नं. ६, ७, ८ र ९ हालको सूर्यविनायक नगरपालिका वडा नं ४ मा निजी धारामार्फत् खानेपानीको सेवा सुबिधा दिँदै आएको छ ।

यता स्याङतान धारा खानेपानी उपभोक्ता समिति २०३५ साल बाटै अस्तित्वमा रहेको भएतापनि २०६५ सालबाट यो समिति विधिवत रुपमा दर्ता भई निजी धारा वितरण गरी साविक दधिकोट गाविसको वडा नं. ४ र ५, ६ लाई कार्यक्षेत्र बनाई खानेपानी सेवा दिदै आएको छ ।

‘जसको नीति–उसैको नेतृत्व’ जसको पहलकदमी र योगदान, उसैको नेतृत्वलाई मतदान भन्ने साझा नारा तथा साविक दधिकोट गाविसको वडा नं. ३ देखि ५ सम्मको हाल परिवर्तित सूर्यविनायक नगरपालिका वडा नं. १ (आशिक रुपमा) र वडा नं. ४ मा साविकका दुई वटा खानेपानी मूल उपभोक्ता समितिलाई एकिकृत गर्दै, तल्लो र माथिल्लो, पुरानो र नँया बस्ती भनी कोरिएको विभेद तथा वर्गिकरणका रेखाहरुलाई अन्त्य गर्दै यँहाको भूगोल, हावा पानीलाई साझा, सर्वसुलभ बनाउने र स्वच्छ, सफा, सुरक्षित र शुद्ध खानेपानी वितरण गर्ने कुरामा प्रतिवद्धता जनाएको छ ।

दधिकोट शहरी खानेपानी आयोजना मार्फत २० बर्षे दिर्घकालिन योजना अनुसार एसियाली विकाश बैंकको सहयोगमा नेपाल सरकार, खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको शहरी खानेपानी आयोजनाको कार्यालयबाट दधिकोट शहरी खानेपानी आयोजना छनौट भई योजनाको सम्पन्न हुने अन्तिम चरण पुगेको छ । निर्माण भएका जम्मा कुल १५ लाख ४० हजार क्षमताको ५ वटा ट्याङ्कीहरु, १७ वटा डिप बोरिङ्गहरु, २ वटा सम्पवेल, १ वटा मूलको पानी र करिब ३०० किलोमिटर पाईपलाईन बिस्तार गरी करिब २५००० जना दधिकोट बासी लाई २४ सै घण्टा सातै दिन स्वच्छ, सफा, शुद्ध र सुरक्षित खानेपानी बितरण गर्ने कुरा सहित निम्न २५ बुदामा प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिबद्धता पत्र सहित :

नेपाली कांग्रेसको गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार श्रीकृष्ण विष्टको नेतृत्वले गरेको प्रतिवद्धता अनुसार शुद्ध पिउने पानीको सवालमा कुनै पनि सम्झौता गर्न सकिदैन्, पानी हाम्रो जिवनको आधार हो । जनसंख्याको तिव्र वृद्धि, बसाई सराई, वातावरणिय क्षयिकरण जस्ता मानवश्रृजित र प्रकृतिजन्य कारषा पिउने पानीको उपलब्धता हाम्रो लागि मृगमरिचिका भईरहेको सन्दर्भमा लामो समयदेखि पानी वितरण व्यवस्थापनको अनियमितता, समिति सञ्चालनमा अकर्मण्यता, कर्मचारीमा व्यवसायिकताको कमी, समर्पित दक्ष प्राविधिकको अभाव, पानी वितरणको निश्चित तालिकीकरणको अभाव जस्ता समिति सम्वद्ध चुनौतिका कारण वितरण क्षेत्रका उपभोक्ताहरुले हरेक दिन पानीको लागि समाधान विहिन संघर्ष गरिरहनु परेको पिडादायि अवस्थामा रहेको बताएको छ ।

वि.सं. २०५८ सालमा स्व. ईन्द्रबहादुर खड्काको अध्यक्षतामा उत्तीसघारी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समिति औपचारिकरुपमा गठन गरेर शुरु भएको संस्थागत पानी वितरण प्रणालिमा आज सम्म आईपुग्दा के कारण र कस्का कारण समस्या थपिंदै र झाङ्गिदै गयो भन्ने भन्दा पनि, पानी वितरण प्रणालि लाई व्यवस्थित र सन्तुलित गर्नु नै अवको प्राथमिकता भएको बताएको छ । उल्लेखित समस्याहरुलाई समाधान गर्दै नियमित र सन्तुलितरुपमा पानी वितरण व्यवस्थापन लगायत कार्य गर्ने अठोटका निम्न १० बुदामा प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिबद्धता पत्र सहित :

स्वतन्त्र उम्मेदवारको तर्फबाट अध्यक्षको उम्मेदवार श्यामकृष्ण खड्काको नेतृत्वले गरेको प्रतिवद्धता अनुसार खानेपानीको स्थापना कालदेखि पटक-पटक अनियमित कार्यको विरुद्ध आवाज बुलन्द गर्दै, संस्थाको अनियमित पेश्की असुली र उपभोक्ताहरुमा समान ढङ्गबाट स्वच्छ सफापानी वितरण गरी भेद भावको अन्त गर्ने, उपभोक्ताहरुको हक र कानुनी अधिकार सुरक्षित गर्ने र कानुनका विज्ञ भनौदाहरुले उपभोक्तहरु माथी, सूचनाको हकबाट वन्चित गरी सर्वसाधारण उपभोक्ताहरुमा झुठको खेती गरि भ्रम फैलाएकाले निम्न ९ वटा बुदामा प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिबद्धता पत्र सहित :

निर्वाचन अधिकृत गोविन्द चौलागाईले नेपाली कांग्रेसको गठबन्धनको तर्फबाट ६ वटा पार्टी राप्रपा नेपाल, राप्रपा, माओवादी, रास्वपा र नेमकिपा गरी अध्यक्ष पदका उम्मेदवार श्रीकृष्ण विष्टले उम्मेदवारी दिएको छन् भने, यता नेकपा एमालेको एकल प्यानलको तर्फबाट कृष्ण हरी खड्काको उम्मेदवारी रहेको र स्वतन्त्र उम्मेदवारको तर्फबाट अध्यक्ष पदका उम्मेदवार श्यामकृष्ण खड्का, उपाध्यक्षमा अमर श्रेष्ठ, सचिबमा हरि बहादुर खड्का एंव सदस्यमा दिपक राज थापाले उम्मेदवारी दिएको जानकारी दिनुभयो ।

The post १३ वर्षपछि दधिकोट शहरी खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको निर्वाचन हुँदै appeared first on Jana Aawaj News.