नेपाल पत्रकार महासघ भक्तपुर – Jana Aawaj News

पत्रकार सुरेश रजकको हत्या र मिडिया क्षेत्रमा तोडफोड आगजनी सम्बन्धी विरोध सभा सम्पन्न
जन आवाज न्युज भक्तपुर । गत चैत्र १५ गते राजावादी समूहको आन्दोलनका कारण ज्यान गुमाएका पत्रकार सुरेश रजक र विभिन्न मिडिया क्षेत्रमा तोडफोड आगजनी गरेको घटनालाई लिएर भक्तपुरका सबै पत्रकार संगठनहरु एक ठाउँमा उभिएका छन्  ।

नेपाल पत्रकार महासंघ भक्तपुरले आज विभिन्न पत्रकार संघ संगठनसँग गरेकाे अन्तर्क्रिया कार्यक्रममा भक्तपुरका विभिन्न पत्रकार संघ संगठनका अध्यक्षहरूले महासंघले गरेको आन्दोलनलाई ऐक्यबढ्ढता जनाएका छन्। चैत १५ गते आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको हत्या र कान्तिपुर टेलिभिजन अन्नपूर्ण पोस्ट लगायतका कार्यालयमा तोडफोट र आगगजनीको विरोध जनाएका छन्। उनीहरूले तोडफोड आगजनी र हत्यामा संलग्न जोसुकै भएपनि तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने माग समेत गरेका छन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले पत्रकारको हत्यामा संलग्न र मिडिया क्षेत्रमा आक्रमण गर्नेहरूलाई कारबाहीको दायरामा नल्याएसम्म आन्दोलनलाई निरन्तरता दिने बताउनुभयो।  उहाँले दोषीलाई तत्काल कारबाही गरी कानुनी कटकरामा उभ्याउनुपर्ने र सुरेश रजकको परिवारलाई उचित क्षतिपूर्ति तथा मृतक सुरेश रजकलाई सहित घोषणा गर्नुपर्ने माग समेत गर्नुभयो।

कार्यक्रममा नेपाल प्रेस युनियन जिल्ला शाखा भक्तपुरका अध्यक्ष रोशन शिल्पकारले पत्रकार महासंघले गरेको आन्दोलनलाई अझ सशक्त बनाएर आन्दोलनलाई चर्काउनुपर्ने बताउनुभएको छ। उहाँले बन्द कोठाभित्र नभई सडक तताउनुपर्ने समेत माग गर्दै नेपाल प्रेस युनियन पत्रकार महासंघले गरेका जुनसुकै विरोध कार्यक्रममा बलियो उपस्थिति जनाएर अघि बढ्ने बताउनुभयो।

कार्यक्रममा प्रेस चौतारीका सचिव नारायण थापाले पत्रकार सुरेश रजकको हत्यामा संलग्न अपराधीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो। सरकारले हत्यामा संलग्नलाई कारबाही नगरिए भविष्यमा पनि पत्रकारमाथि साङ्गतिक हमला र हत्या जस्ता कार्यलाई निरन्तरता पाउने बताउनुभयो।

यस्तै प्रेस सेन्टर नेपालका अध्यक्ष मदन ढुङ्गानाले प्रमाणसहित भिडियोहरू सामाजिक सञ्जालमा छत्ताछुल्ल भएपनि सरकारले दोषीलाई कारबाही गर्न नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। सरकारले घटना घटेको पाँच दिन बितिसक्दा समेत दोषीलाई कारबाही गर्न नसकेको भन्दै आपत्ति जनाउनुभयो।

कार्यक्रममा जनजाति पत्रकार महासङ्घ भक्तपुरका सचिव दीपक श्रेष्ठ नेवा पत्रकार राष्ट्रिय दबु रामगोपाल तमखुले महासंघले गरेका आन्दोलनका सबै गतिविधिमा सक्रिय सहभागिता जनाउने बताएका छन्।

कार्यक्रममा क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले दिवंगत पत्रकार सुरेश रजकले चार महिनासम्म पनि तलब नपाएको कुरा बाहिरिएको भन्दै मिडिया मालिकहरूले सुरेश रजकलाई अत्याचार गरेको समेत बताउनुभाे । संविधानले नै पत्रकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुरक्षित गरेको भन्दै संविधान विपरीत कार्य गर्ने जोसुकैलाई पनि कारबाही गर्नुपर्ने माग राख्नुभयो।

कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेसल आचार्यले घटनालाई बङ्गाउन विभिन्न खालको भिडियोहरू सामाजिक सञ्जालमा आएको भन्दै पोस्टमार्टम नै नगरिएका सुरेश रजकको प्रहरीले नै हत्या गरेको भन्दै भिडियो आएकोप्रति आपत्ति जनाउनुभएकाे छ। नेपाल पत्रकार महासङ्घले फिल्ममा खट्ने पत्रकारको सुरक्षाको निम्ति पनि चासो दिनुपर्ने उहाँको भनाइ थियो। उहाँले घटनाको सत्यतथ्य छानबिन गरी सरकारले दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत माग गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहकार पुष्करराज बुढाथोकीले पत्रकारको पेशागत हक अधिकार सुनिश्चितताको लागि पत्रकार महासङ्घ जुनसुकै हस्तमा लड्न तयार हुनुपर्ने बताउनुभयो। कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति र अन्य विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी भएको थियो।

गत चैत्र १५ गते राजावादी समूहको आन्दोलनका कारण ज्यान गुमाएका पत्रकार सुरेश रजक र विभिन्न मिडिया क्षेत्रमा तोडफोड आगजनी गरेको घटनालाई लिएर भक्तपुरका सबै पत्रकार संगठनहरु एक ठाउँमा उभिएका छन्  ।नेपाल पत्रकार महासंघ भक्तपुरले आज विभिन्न पत्रकार संघ संगठनसँग गरेकाे अन्तर्क्रिया कार्यक्रममा भक्तपुरका विभिन्न पत्रकार संघ संगठनका अध्यक्षहरूले महासंघले गरेको आन्दोलनलाई ऐक्यबढ्ढता जनाएका छन्। चैत १५ गते आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको हत्या र कान्तिपुर टेलिभिजन अन्नपूर्ण पोस्ट लगायतका कार्यालयमा तोडफोट र आगगजनीको विरोध जनाएका छन्। उनीहरूले तोडफोड आगजनी र हत्यामा संलग्न जोसुकै भएपनि तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने माग समेत गरेका छन्।

कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति र अन्य विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी भएको थियो।

The post पत्रकार सुरेश रजकको हत्या र मिडिया क्षेत्रमा तोडफोड आगजनी सम्बन्धी विरोध सभा सम्पन्न appeared first on Jana Aawaj News.

नेपाल पत्रकार महासंघ भक्तपुरले सिडियोलाई बुझायो ज्ञापन पत्र
जन आवाज न्युज/भक्तपुर । पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहमा भएको आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिडियोलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्र :

The post नेपाल पत्रकार महासंघ भक्तपुरले सिडियोलाई बुझायो ज्ञापन पत्र appeared first on Jana Aawaj News.

नेपाल पत्रकार महासंघ भक्तपुरद्वारा स्वर्गीय पत्रकार रजकको हत्याविरुद्ध कालो पट्टी बाधी विरोध
नारायण थापा

जन आवाज न्युज/भक्तपुर । पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहमा भएको आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले कालो पट्टी बाधी विरोध गरेको छ ।

आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर सल्लाघारीमा सहभागी पत्रकारहरुले पत्रकार सुरेश रजकको हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रेस स्वतन्त्रता माथिको आक्रमणलाई निस्तेज पार्न कालो पट्टी बाधी दबाब दिएका हुन् ।

विरोध सभामा सहभागी भक्तपुरका पत्रकारहरुले ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर,’ ‘प्रेस स्वतन्त्रता कायम गर,’ ‘आन्दोलनको नाममा पत्रकार मार्न पाइदैन,’ ‘मिडिया हाउसमा तोडफोड गर्न पाइदैन’ योजनाकार र मुख्य आरोपीलाई आजिवन काराबास गर्नै पर्छ भन्ने भनाई राख्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको कार्यालयमा आयोजना गरिएको विरोध सभामा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकालेरले पत्रकार रजकको हत्या प्रेस स्वतन्त्रता माथिको गम्भीर प्रहार भएको बताउनुभयो । पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको जानकारी दिनुभयो ।

यस्तै आज कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय गरिएको बताउनुभयो ।

यसैगरी हत्या रिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शमी, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली संलग्न रहेको समिति गठन गरिएको जनकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सल्लाहाकार तथा पत्रकार रमेश गिरी र रफत संचार क्लवका अध्यक्ष शुसिल बन्धु थापाले पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहमा भएको आगजनी गर्नेलाई कानुनी कठघरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नुपर्ने बताउनुभयो ।

पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहमा भएको आगजनीको घटनाले स्थानीय सञ्चार जगतमा ठूलो हलचल मच्चाएको छ । पत्रकार महासंघ भक्तपुरले यो घटनालाई प्रेस स्वतन्त्रता माथिको गम्भीर चुनौतीको रूपमा लिँदै दोषी माथि कडा कारबाहीको मागगर्दै यसप्रति राष्ट्रिय ध्यानाकर्षण समेत गराएको छ ।

The post नेपाल पत्रकार महासंघ भक्तपुरद्वारा स्वर्गीय पत्रकार रजकको हत्याविरुद्ध कालो पट्टी बाधी विरोध appeared first on Jana Aawaj News.

डिजिटल पत्रकारीता र एआई विषयक एकदिने अभिमुखिकरण सम्पन्न
जन आवाज न्युज/भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले डिजिटल पत्रकारीता र एआई विषयक एकदिने अभिमुखिकरण शुक्रबार सम्पन्न गरेको छ ।

मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुुर थिमी नगरपालिका शिक्षा स्वास्थ्य, सास्कृतिक सम्पदा संरक्षणका साथै भक्तपुरको पत्रकारीता विकासमा पनि काम गर्दै आइरहेको बताउनुभएको छ । नगरपालिकाले केही समय अगाडीमात्र मध्यपुर महोत्सव सम्पन्न गर्दै आन्तरिक तथा बाह्य पर्यटन आर्कषण गरेको भन्दै भक्तपुरका पत्रकारले महोत्सव सफल बनाउन सहयोग गरेको बताउनुभयो । अहिलेको युग डिजिटल युग भएकाले भक्तपुरका क्रियाशिल संचारकर्मीहरुको क्षमता अभिबृद्धि गर्न नगरपालिकाले महासंघ भक्तपुर शाखासँग सहकार्य गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । अहिले लोकतन्त्रमाथि नै प्रहार भइरहेको भन्दै लोकतन्त्र रक्षा सबै दलहरु एक ठाँउमा आउनुपर्ने बताए उनले संचारकर्मीहरुले लोकतन्त्र बचाउन कलम चलाउनपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा विषेश अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव राम प्रसाद दहालले डिजिटल पत्रकारीतको युुगमा एआई भन्दा पनि पत्रकार एन्भान्स हुनुपर्ने बताउनुभयो । नेपालको पत्रकारीका खस्किएको जस्तो देखिएकाले एआई प्रविधि र डिजिटल प्रविधि सँगै पत्रकारीतालाई भक्तपुर सँगै एआई प्रविधि सँग जोडेर अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले तीन तहका सरकारले पत्रकारको क्षमता अभिबृद्धिमा सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले भक्तपुरको संचार क्षेत्रमा नयाँ आयामा थप्न डिजिटल पत्रकारीता र एआई प्रविधिको क्षमता अभिबृद्धि कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले डिजिटल पत्रकारीताको क्षेत्रमा एउटा ईट्टा थपिएको समेत बताउनुभयो ।

आगामी दिनमा पनि भक्तपुरको पत्रकारीता विकास गर्न विभिन्न एड्भान्स तालिमहरु संचालन गर्ने बताउनुभयो । भक्तपुरका क्रियासिल संचारकर्मीहरुलाई डिजिटल पत्रकारीता सम्बन्धी प्रशिक्षण विरेन्द्र धामी र एआई सम्बन्धी प्रशिक्षण जिवन भण्डारीले दिनुभएको थियो ।

The post डिजिटल पत्रकारीता र एआई विषयक एकदिने अभिमुखिकरण सम्पन्न appeared first on Jana Aawaj News.