नेसनल प्याव्सन भक्तपुर – Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरमा एसईईका परीक्षार्थीलाई अभिमुखीकरण सम्पन्न
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

अभिमुखीकरण कार्यक्रमको पहिलो सत्रमा गणित विषयका विज्ञ रमेश प्रसाद अवस्थीले विद्यार्थीहरुले गणित विषयलाई प्रयोगात्मक रुपमा अध्ययन गर्नु पर्ने, कठिन रुपमा लिनु नहुने साथै बुझेर मात्र अभ्यास गर्नु पर्नेमा जोड दिनुभयो । विज्ञ अनस्थीले एसईई परीक्षामा के कसरी राम्रो अंक ल्याउन सकिन्छ भनेर विद्यार्थीलाई प्रशिक्षण गर्नु भएको थियो ।

अभिमुखीकरण कार्यक्रमको दोश्रो सत्रमा प्रसिद्ध उत्प्रेरक विकास देव योन्जन (तामागं)ले भविष्य बनाउने समय नै अहिले स्कुल जीवनमा नै हो भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिड्ने व्यक्ति सफल हुन्छ त्यसकारण विद्यार्थीहरुले आजको समयलाई सहि सदुपयोग गर्नुपर्ने सन्देश प्रवाह गर्नुभयो । साथै उहाँले जीवनमा सफलता पाउन एकै पटक ठूलो फड्को चाल्नु भन्दा विस्तारै आफ्नो गति बढाउने तर आजै सुरुवात गर्नु पर्ने बताउनुभयो । उत्प्रेरक योन्जनले जीवनपयोगी उत्प्रेरणा जोड्दै पढ्ने र सिक्ने समयलाई कहिल्यै अन्यन्त्र खेर फाल्न नहुने दृष्टान्त दिनुभयो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाई भक्तपुरका प्रमुख कमला ज्ञवालीले विद्यार्थीले खुशि भएर पढ्नु पर्ने सुत्रहरु सिकाउनु भएको थियो । उहाँले घरमा अभिभावकले र विद्यालयले पढ्न मात्र जोड गर्ने र कुनै पनि सीपमा नलगाउने कारण भविष्यमा बेरोजगार भई मानिस तनावको सिकार हुने भन्दै हरेक दिन ५ मिनेट ध्यान गरेर आफ्नो दिनको सुरुवात गर्नु पर्ने बताउनुभयो । प्रमुख अतिथि ज्ञवालीले विद्यार्थीहरुलाई चिन्ता गरेर हैन चिन्तन गरेर पढ्न हौसला प्रदान गर्नु भएको थियो ! साथै उहाँले नेसनल प्याव्सन भक्तपुरले विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेकोमा आभार व्यक्त गर्नु भएको थियो ।

नेसनल प्याव्सन भक्तपुरका बरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवां संयोजक रहेको उक्त अभिमुखीकरण कार्यक्रमको संचालन नेसनल प्याव्सन जिल्ला सचिव कुमार थापा मगरले गरेका थिए ! कार्यक्रमका सभाध्यक्ष एवं नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यार्थीहरुले गणित विषयलाई अत्यन्तै कठिन विषयको रुपमा बुझेकाले यस्तो भ्रममा नपरी सहज रुपमा सिकाई गर्न सकिन्छ भन्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको बताउनु भयो । यस्ता कार्यक्रमले विद्यार्थीहरुमा हौसला हुने साथै थप आत्मबल बढ्ने बताउनुभयो

साथै कार्यक्रममा नेसनल प्याव्सन बागमती प्रदेश सहकोषाध्यक्ष साधुराम गैडा, नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष राम प्रसाद खाताखो, कोषाध्यक्ष विक्रम थापा, सहकोषाध्यक्ष रत्न बहादुर राई, मिडभ्याली कलेजका प्रिन्सिपल गोविन्द बल्ल जोशी, पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा, नेसनल प्याव्सन जिल्ला कार्यसमिति भक्तपुरका सदस्य एवं प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।

The post नेसनल प्याव्सन भक्तपुरमा एसईईका परीक्षार्थीलाई अभिमुखीकरण सम्पन्न appeared first on Jana Aawaj News.

अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताले कला र संस्कृतिको जगेर्ना हुन्छ : स्वास्थ्य मन्त्री थापा
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत स्टुडेन्ट एकेडेमी स्कुलको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता बागमति प्रदेशका माननीय स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

उक्त प्रतियोगिताको विजेता कमलविनायक स्थित पारागन एकेडेमी स्कुल भएको छ । प्रतियोगितामा सुनपा ५ मा रहेको यूनिटी स्कुल द्धितीय, चानपा ९ मा रहेको सरस्वती शिक्षा सदन स्कुल तृतीय स्थान पाउन सफल भएका छन् । साथै सुनपा ३ स्थित इडेन गार्डेन स्कुल र सुनपा १० मा रहेको विमल मेमोरियल विद्यापीठले सान्त्वना स्थान प्राप्त गरेका छन् । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरु बीचमा सम्पन्न उक्त लोक नृत्य प्रतियोगितामा १५ विद्यालयले आपसमा प्रतिस्पर्धा गरेका थिए ।

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि बागमती प्रदेशका माननीय स्वास्थ्य मन्त्री किरण थापाले विजेता नृत्य समूहलाई मेडल र ट्रफी प्रदान गर्नुभएको थियो । कार्यक्रममा माननीय स्वास्थ्य मन्त्री थापाले यस्तो प्रकारको प्रतियोगिताले कला र संस्कृतिको जगेर्ना हुने उल्लेख गर्दै नेसनल प्याव्सन भक्तपुरले नृत्य सँगसँगै अन्य विविध खेलकूद र बौद्धिक रुपमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराउँदै आएकोमा प्रशंसा गर्नुभयो । साथै आफू स्वास्थ्य मन्त्री भए पश्चात पूर्ण रुपले स्वास्थ्य अवस्था सुदृढ गर्न लागि परेको बताउनुभयो ।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले प्रमुख अतिथि माननीय स्वास्थ्य मन्त्रीलाई दोसल्ला ओडाई बधाई एवं सफल कार्यकालको लागि शुभेच्छा दिनुभएको थियो । अध्यक्ष खड्काले शैक्षिक सत्र २०८१ देखि विविध कार्यक्रम आफ्ना सदस्य विद्यालयलाई आयोजना गर्ने जिम्मा दिइएकोमा लोकनृत्य प्रतियोगिता स्टुडेन्ट एकेडेमी स्कुलले सम्पन्न गरेकोमा स्कुल एवं प्रिन्सिपल सुमन शिल्पकारलाई धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष खड्काले निष्पक्ष निर्णायकको भूमिकामा रहने महेश गोदार, कल्पना राजचल र प्रेम श्रेष्ठ एवं कार्यक्रममा उपस्थित अतिथि र विद्यालय प्रतिनिधिलाई आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबि खड्का, बागमती प्रदेश सहकोषाध्यक्ष साँधुराम गैडा, नेसनल प्याव्सन भक्तपुरका बरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवां, उपाध्यक्ष राम प्रसाद खाताखो, सचिव कुमार थापा, कोषाध्यक्ष विक्रम थापा लगाएतको उपस्थिति रहेको उक्त कार्यक्रम सेराटन बैँक्वेट सूर्यविनायक ९ जगातिमा सम्पन्न भएको थियो ।

The post अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताले कला र संस्कृतिको जगेर्ना हुन्छ : स्वास्थ्य मन्त्री थापा appeared first on Jana Aawaj News.

नेसनल प्याव्सन भक्तपुरको एसईई अभिनन्दन कार्यक्रम सम्पन्न
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट २०८० को एसईई परीक्षामा सम्मिलित भइ जिपिए ४ सहित उत्तीर्ण भएका सबै विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड (कक्षा) का निर्देशक नन्दलाल पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शतप्रतिश उत्तीर्ण नतिजा ल्याउने ईमेज स्कुल, यूनिटी स्कुल, सरस्वती शिक्षा सदन स्कुल, ईडेन गार्डेन स्कुल र आरक्षण नेसनल स्कुललाई बधाईका साथ प्रशंसा पत्र प्रदान गरिएको थियो । एसईई १०८० को समग्र औसत नतिजा भन्दा बढी उत्तीर्ण गराउन सफल विद्यालय क्वालिटी स्कुल, साइनिगं स्कुल, डेमोस स्कुल, मदरल्याण्ड स्कुल, ग्लीटर फ्युचर स्कुल, विमल मेमोरियल स्कुल, पारीजात विद्याकुन्ज स्कुल, क्रियटिभ स्कुल, सेन्ट जोन स्कुल, सेकरिट हार्ट स्कुल, रुबी भ्याली स्कुल र हिमशिखर स्कुललाई बधाई व्यक्त गर्दै उत्कृष्ट नतिजाको लागि प्रशंसा पत्र प्रमुख अतिथिद्वारा प्रदान गरिएको थियो ।

साथै सदस्य विद्यालय यूनिटी स्कुलका आशिष् थापा क्षत्रीले २०८० को एसईईमा ४ जिपिए ल्याउन सफल भएकोमा संस्थाद्वारा बधाई एवं सम्मान पत्र प्रदान गरी अभिनन्दन गरिएको थियो । यसै गरी नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयहरुमध्ये २०८०, कक्षा ८ को आधारभूत तह ९बिएलई० मा उत्कृष्ट जिपिए ल्याउने मदरल्याण्ड स्कुल, ईडेन गार्डेन स्कुल, डेमोस स्कुल, विमल मेमोरियल स्कुल, सेन्ट जोन स्कुल र यूनिटी स्कुलका १२ जना विद्यार्थीहरु र स्कुललाई प्रशंसा पत्र एवं अभिन्नदन गरिएको थियो ।

बधाई तथा अभिनन्दन कार्यक्रमका सभापति एवं नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले २०७२ मा ग्रेडिगं सिस्टम सुरु भएपछि एसईईमा नपढे नि उत्तीर्ण भइन्छ भन्ने मानसिकता विद्यार्थी, शिक्षक र अभिभावकलाई पर्न गएको र कुनै पनि विद्यार्थीले कक्षा दोहोराउन नपर्ने भन्ने भ्रमले गर्दा समग्र देशभरकै २०८० को एसईई मा २०७८ मा निर्णय भएको अक्षराकं पद्धति अनुसार एनजि आउने सिस्टमले ५०५ भन्दा कम उत्तीर्ण भएका हुन् १ “अगाडि बढ्न हिड्नु नै पर्छ, नहिडि पुगिदैन” तसर्थ आगामि दिनमा विद्यार्थी, शिक्षक लगाएत सबै सरोकारवाला पक्षहरुले उत्कृष्ट नतिजाको लागि भूमिका खेल्नु पर्ने बताउँदै यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि निर्देशक नन्दलाल पौड्यालले विद्यार्थीहरुलाई आफूले सक्ने विषय कक्षा ११ मा पढ्न आग्रह गर्नुभयो । उहाँले नेसनल प्याव्सन भक्तपुरले विद्यार्थीलाई हौसला दिने र स्कुल एवं शिक्षकहरुलाई प्रोत्साहन गर्ने गरी एसईई बधाई तथा अभिन्नदन कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । यसैगरी उहाँले उत्कृष्ट नतिजाको लागि शिक्षकहरुले पाठ्यक्रम र विद्यार्थीहरुको क्षमतालाई समेत ध्यानमा राखी आफ्नो सक्षमता देखाउनु पर्ने र मिहिनेत गर्नु पर्नेमा जोड दिनुभएको थियो १ सो कार्यक्रममा सूर्यविनायक नगरशिक्षा शाखा प्रमुख रत्न बहादूर कटवालले नेसनल प्याव्सन भक्तपुरले गरेको कार्यक्रमको प्रशंसा गर्दै एसईई उत्तीर्ण विद्यार्थीहरुलाई नेपालमा नै बस्ने र पढ्ने सोच बनाई अगाडि बढ्न सुझाव दिनुभयो । अर्का अतिथि चाँगुनारायण नगरशिक्षा शाखा प्रमुख दिनेश अर्यालले विद्यार्थी एवं विद्यालयले आगामि दिनहरुमा अझ मिहिनेत गर्नमा यस्तो कार्यक्रमले ठूलो भूमिका खेल्ने जनाउनु भयो ।

कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबि खड्का, बागमती प्रदेश सहकोषाध्यक्ष साँधुराम गैडा, मिडभ्याली कलेजका प्रिन्सिपल गोविन्द बल्लभ लगाएतले बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो १ नेसनल प्याव्सन भक्तपुरका सचिव कुमार थापाले संचालन गरेको उक्त कार्यक्रम योयो बैँक्वेट सूर्यविनायकमा मिड भ्याली कलेज थिमीको समन्वयमा सम्पन्न भएको हो ।

The post नेसनल प्याव्सन भक्तपुरको एसईई अभिनन्दन कार्यक्रम सम्पन्न  appeared first on Jana Aawaj News.