प्रधानमन्त्री – Jana Aawaj News

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्न प्रविधि महत्वपूर्ण छ : प्रधानमन्त्री
भक्तपुर । आज बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा जारी गर्नुभएको शुुभकामना सन्देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुुभएको छ । विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनःजागृत गर्नुपर्नेमा उहाँले जोड दिनुुभएको छ ।

साथै प्रधानमन्त्रीले विकास निर्माणका कामलाई द्रुत गतिमा कार्यान्वयन गर्न सरकारले विज्ञान र प्रविधिलाई मेरुदण्डकयोा रुपमा अङ्गीकार गर्दै आर्थिक विकास एवं सामाजिक रुपान्तरणका साथै प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानिएको बताउनुुभयो ।

यसैगरी सरकारले अनुसन्धान तथा उद्यमशीलता प्रवद्र्धन गर्न आविष्कार कोष, ‘स्टार्टअप फण्ड’जस्ता वैज्ञानिक, अनुसन्धानकर्मी र देशमै उद्यम गर्न खोजिरहेका युवा केन्द्रित कार्यक्रमका लागि सरकारले बजेट विनियोजन गरेको जनाउँदै सन्देशमा विज्ञानको प्रयोग गरी तथ्यमा आधारित नीति, कार्यक्रम निर्माणमा केन्द्रित हुन आवश्यक रहेको समेत जानकारी दिनुभयो ।

The post ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्न प्रविधि महत्वपूर्ण छ : प्रधानमन्त्री appeared first on Jana Aawaj News.

काठमाडौँ–तराई मधेस द्रूतमार्गको : प्रधानमन्त्रीद्धारा ब्रेक थ्रु
काठमाडौं । आज राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई मधेस द्रूतमार्ग फास्ट ट्रयाक सडक आयोजना अन्तर्गत घट्टेपाँखा-धेद्रे सुरुङको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर ‘ब्रेक थ्रु’ गर्नुभउको छ ।

मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ धेद्रेमा एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौँ निजगढ तर्फको १ दशमलव ७ सय २८ कि.मी लामो सुरुङ ब्रेक थ्रु गर्नुभएको हो ।

यसैगरी निजगढ–कामाठाडौँ तर्फको १ दशमलव ६ सय ५३ कि.मी धोन्द्रे सुरुङ भने, गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नं दुई अन्तर्गतका सबै सुरङ खोल्ने काम सम्पन्न भएको बताइएको छ ।

The post काठमाडौँ–तराई मधेस द्रूतमार्गको : प्रधानमन्त्रीद्धारा ब्रेक थ्रु appeared first on Jana Aawaj News.

डा.महतद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्षा पीडितको उद्दार र राहत वितरण गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई भेटेर उहाँले पीडितको उद्दार र राहत सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको हो । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका विभन्न जिल्लाहरुमा लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट पुगेको जनधनको क्षति र सवारी दुर्घटनाका विषयमा महतले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।

यसैगरी डा. महतले विपद्को समयमा पीडितहरूको उद्दार, पुनःस्थापना र राहतको व्यवस्थाको लागि तीनै तहका सरकारको समन्वयमा राजनीतिक दलका कार्यकर्ताहरु पनि परिचालित हुनुपर्ने आवश्यकता रहेको बताउदै उचित क्षतिपूर्तिको व्यवस्था गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुभयो ।

यस्तै महतले उद्दार, राहत र पुनःस्थापना जस्ता मानवीय कार्यमा पार्टी र भातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धित क्षेत्रका सबै तहका पदाधिकारी तथा सदस्यहरु सक्रियतापूर्वक खट्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

पहिरो र बाढिमा परेर दुर्घटनामा परेका यात्रुहरूको निःशुल्क स्वास्थ्योपचार, मृतकका परिवारलाई राहत सहयोग र दीर्घकालमा दुर्घटना न्यूनीकरणका उपाय अबलम्बन गर्ने सम्बन्धमा आफूले राखेको प्रस्तावलाई प्रधानमन्त्री देउवाले सकारात्मक रुपमा लिएको महतले जानकारी गराउनुभएको छ ।

The post डा.महतद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण appeared first on Jana Aawaj News.

प्रधानमन्त्री देउवा र प्रचण्डबिच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार बिहान भेटवार्ता भएको छ ।

आजको वार्तामा मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार जानुभएको हो ।

यता प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहनु भएको छ । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझैसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेकाले चौतर्फी आलोचना भईरहँदा मन्त्रिपरिषद विस्तारको लागि देउवा तयारीमा जुट्नुभएको छ ।

यता सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले पेरिसडाँडामा बस्दै छ ।

The post प्रधानमन्त्री देउवा र प्रचण्डबिच भेटवार्ता appeared first on Jana Aawaj News.

कोभिडविरुद्धको भर्चुअल सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको भर्चुअल कोभिड १९ सम्मेलनलाई गए राती सम्बोधन गर्नुभएको छ ।

आयोजना गरिएको उक्त सम्मेलनमा बाइडेनले विश्वका विभिन्न नेताहरु मध्य नेपालले पनि सहभागिता जनाएकोे हो ।

सो सम्मेलमा देउवाले सम्बोधन गर्दै नेपालले सन् २०२२ अप्रिलसम्म लक्षित समूह ८० प्रतिशतलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताउनुभएको थियो ।

यस्तै खोपको न्यायपूर्ण वितरण हुनुपर्ने बताउँदै देउवाले कोभिड १९ महामारी नियन्त्रणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको थियो ।

नेपाललाई महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको खोप र स्वास्थ्य सहायताप्रति पनि उनले धन्यवाद दिए । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विश्व नेताहरुले सम्बोधन गरेका थिए ।

The post कोभिडविरुद्धको भर्चुअल सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन appeared first on Jana Aawaj News.