भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. – Jana Aawaj News

भक्तपुर बचतमा पाँचदिने भाषणकला तालिम सुरु
जन आवाज संवाददाता

भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा पाँचदिने भाषणकला तालिम सोमबारदेखि सुरु भएको छ ।

संस्थाका विभिन्न समिति, उपसमिति र कर्मचारीलाई लक्षित गरी गरेको उक्त तालिमको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले बोल्ने कलालाई सही ठाउँमा सही रुपमा प्रयोग गर्न यस तालिमले उत्प्रेरणा दिने बताउनुभयो । उहाँले आपूmले सिकेको कलालाई मौलिक रुपमा प्रस्तुत गर्न रुपरेखासँगै अध्ययनको आवश्यकता औंल्याउनुभयो । साथै उनले तालिमबाट आन्तरिक क्षमता वृद्धि गर्ने अपेक्षा गर्नुभयो ।

तालिमका प्रशिक्षक शरद राईले आपूmसँग रहेको कलात्मक प्रस्तुतीलाई सिलसिलाबद्ध रुपमा चित्त बुझ्ने गरी दिने कला नै भाषणकला भएको प्रष्ट्याउनुभयो । उहाँले प्रश्न सोध्नेभन्दा सही समयमा सही उत्तर दिने व्यक्ति महत्वपूर्ण हुने बताउनुभयो । उहाँले तालिमको औचित्य र महत्वमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रममा आयोजक समितिका संयोजक कृष्णश्वरी दुवाल, विकल कोजुलगायतले तालिमबारे बोलेको थियो । तालिममा २२ जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् ।

The post भक्तपुर बचतमा पाँचदिने भाषणकला तालिम सुरु appeared first on Jana Aawaj News.

भक्तपुर बचतमा ६ दिने इसीडी तालिम सम्पन्न
भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा दिएको ६ दिने पूर्व बाल विकास(इसीडी) तािलम शनिवार सम्पन्न भएको छ ।

जेठ १४ गतेदेखि १९ गतेसम्म भएको उक्त तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले भक्तपुर बचतले आर्थिकसँगै सामाजिक, सांस्कृतिक, खेलकुद र शैक्षिक क्षेत्रमा समेत विभिन्न क्रियाकलापहरु भइरहेको बताउनुभयो । उहाँले भविष्य सुन्दर बनाउने नानी बाबुहरुको मन जित्ने गरी आफ्नो कार्यक्षेत्रमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । साथै विद्यार्थीहरुको विविध स्वभाव अनुसार मनोविज्ञान बुझेर क्रियाकलाप गरे नानीबाबुहरुको शारीरिक एवं बौद्धिक रुपमा सक्षम हुने उहाँको भनाइ छ । उहाँले तालिमबाट सिकेका कुरालाई एक एक पाइला गरी प्रयोग गर्न शिक्षकहरुले संकिर्ण मन नराखी विभिन्न क्षेत्रको अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले माथिल्लो कक्षाका विद्यार्थीहरु यदाकदा कूलतमा लागेको पाइएकाले सानैदेखि विकृति विसंगति, कूलत र दुव्र्यसनीबाट टाढा राख्न सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले भक्तपुर बचत समुदायमा आधारित सहकारी भएकाले यस संस्थाले समग्र समाजप्रति जिम्मेवार भएर कार्य गरिरहेको बताउनुभयो ।

संस्थाका अध्यक्ष निर्मल प्रजापतिले शिक्षण पेशा चुनौतीपूर्ण र सम्मानित पेशा भएकाले तालिमबाट प्राप्त सिपलाई सधै प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले समाजलाई सभ्यतातिर लान आधारभूत तालिमले मात्र नपुग भए माथिल्लो स्तरको तालिमका लागि पनि संस्थामा छलफल हुने बताउनुभयो । संस्थाले आर्थिकसँगै विभिन्न क्षेत्रमा समाजसँग नजिक ल्याउने बहुआयामिक कार्य गरिरहेको उहाँको कथन छ ।

त्यस्तै संस्थाका उपाध्यक्ष एवं शिक्षा उपसमितिका संयोजक लक्ष्मी प्रसाद कुसीले भक्तपुर बचतले समाजसँगै सम्बन्धित तालिम दिने क्रममा शैक्षिक तालिम दिएको बताउनुभयो । उहाँले ठूला राजनीतिक पार्टीको संरक्षणमा चलेका र बाह्य जिल्लाबाट आई पसल खोले जस्तै सहकारी खोल्नेहरुनै बढीजसो सहकारी संकटमा परेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रशिक्षक सरिता केसीले तालिमबाट सिकेका सिपको सही सदुपयोग गर्न जोड दिनुभयो । साथै तालिम अवधिमा प्रशिक्षार्थीहरुले अन्तरक्रियात्मक रुपमा सिकेको उहाँले बताउनुभयो ।

प्रशिक्षार्थीका तर्फबाट अनिता घिमिरे र मञ्जु श्रेष्ठले आफ्नो अनुभव बताउनुभएको उक्त कार्यक्रममा उपसमितिका सदस्य हरिराम कुसीले पनि बोल्नुभएको थियो । प्रमुख अतिथिले तालिमका ४० जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

The post भक्तपुर बचतमा ६ दिने इसीडी तालिम सम्पन्न appeared first on Jana Aawaj News.